२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
Chiran Sharma
चिरन शर्मा


चिरन शर्माका लेखहरु :

बेलायत-नेपाल वार्ता : 'आर्थिक प्याकेज' मा जुटेन सहमति, 'वेलफेयर' मा सकारात्मक

समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्व ब्रिटिश गोर्खा सैनिकहरूको मुद्दाबारे सोमबार भएको मन्त्रीस्तरीय त्रिपक्षीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ।

बेलायत, नेपाल तथा भूपूगोर्खाबीच त्रिपक्षीय वार्ता आज

समान पेन्सन र अधिकारको माग गर्दै आन्दोलनरत पूर्वगोर्खा सैनिकहरूका मुद्दामा छलफल गर्न आज (सोमबार) मन्त्रीस्तरीय वार्ता हुन लागेको छ।

लन्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना हुने, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।

एनआरएनए एसिया-प्रशान्त क्षेत्रीय सम्मेलनमा ६ सय प्रतिनिधि सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्।

स्वास्थ्यमन्त्रीलाई जेनेभामा ज्ञापनपत्र, एनआरएनए चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग

युरोपस्थित नेपाली चिकित्सकहरूले गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकहरूको प्रमाणपत्र दर्ता प्रक्रिया संशोधन गर्न माग गरेका छन्।

वेलायतमा ६ नेपाली उम्मेदवार विजयी, अति दक्षिणपन्थी पार्टी ‘रिफर्म यूके’ को उदय

वेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएसँगै यहाँका परम्परागत दलहरू लेबर र कन्जरभेटिभले ठूलो धक्का बेहोरेका छन्।

युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह

नेपाली राजदूतावास ले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

लगानीमैत्री नीति अपनाउन सरकारलाई एनआरएनए अध्यक्ष शर्माको आग्रह

संसारभरि छरिएका नेपालीहरू पहिलो पुस्ताका आप्रवासी भए पनि मातृभूमिको समृद्धि र विकासका लागि सक्दो योगदान गरिरहेको उनको भनाइ थियो। उनले शुक्रबार मात्रै नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर गैर आवासीय नेपाली नागरिकता, दोहोरो कर, नाफा फिर्ता सम्बन्धी समस्याबारे अवगत गराएको बताए।

एनआरएनएको १२औँ अधिवेशन सुरु : एकतामा पूर्वअध्यक्षहरू खुसी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ।

१५ मार्चदेखि 'ए स्टार नेपाल बास्केटबल लिग' सुरु हुँदै

यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्।

‘रिब्राण्डिङ रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरूलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दाँजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको सम्भावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरूलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए।

एनआरएनए १२औँ विश्व सम्मेलन तयारी : परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।

‘एनआरएनए बृहत एकता महाधिवेशन’ फेब्रुअरीमा हुने

बैठकमा संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयमा विस्तृत छलफल भएको छ।

रास्वपा यूकेद्वारा समानुपातिक उम्मेदवारमा रमेश वेलबासे सिफारिस

स्वपा प्रवास विभाग यूकेका महासचिव कृष्ण लुईटेलका अनुसार हालै बसेको पार्टी बैठकले वेलबासेको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

बेलायतमा २५ वटा यौन अपराधमा एक नेपाली दाषी ठहर, २५ वर्षको कैद

बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्