एक्शन अवतारमा कविता नेपाली !
यसअघि नै पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको ‘एक्का तीन’ मा अब कविता पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
यसअघि नै पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको ‘एक्का तीन’ मा अब कविता पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
चलचित्रको पहिलो भाग सन् २०२६ को तिहारमा सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ भने दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
एलिनाले काठमाडौंको नयाँ बानेश्वरमा महिला पहिरन तथा श्रृंगार स्टोर ‘रमणी बाई एलिना’ सञ्चालनमा ल्याएकी छन्।
‘गौँथली’का महत्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेसँगै निर्देशक रिजालले दर्शकलाई यसो नगर्न आग्रह गरेका छन्।
भारत र इंग्ल्यान्डबिचको तेस्रो एकदिवसीय खेल हेर्न रंगशाला पुगेका यी दुईको तस्बिर भाइरल भएपछि फ्यानहरूले उनीहरूले एकअर्कालाई डेट गरिरहेको अनुमान लगाएका थिए।
आन्दोलनका क्रममा विद्यार्थीमाथि प्रहरीले गरेको लाठीचार्जको बलिउडका चर्चित कलाकारहरूले खुलेर आलोचना गरेका छन्।
अभिनेत्री गौमाया गुरुङ प्रेमी दीवससँग वैवाहिक बन्धनमा बाँधिएकी छिन्।
भदौ पहिलो सातादेखि छायांकनको तयारीमा रहेको चलचित्रमा अभिनेत्री गौरी मल्लको प्रवेश भएको छ।
नेपाली टोलीले फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, म्यानमार, श्रीलंकालगायत १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै ऐतिहासिक सफलता हासिल गरेको हो।
चलचित्र विकास बोर्ड बक्स अफिस आइतबारसम्म विवरण सावर्जनिक भएकोछ।
ककरोच जनता पार्टी (सीजेपी) द्धारा प्रदर्शनरत दिल्लीको जन्तर मन्तरमा जारी आन्दोलनको समर्थनमा अभिनेत्री शबाना आजमी र अभिनेता प्रकाश राज सहभागी भएका छन्।
भाषा र संस्कार, संस्कृति फरक–फरक बुझेका हामीले चाइनिज र तिब्बतीयनले दिएको माया र श्रद्धा अविस्मरणीय रहेको छ।
‘सिन्दुरे जात्रा’ चलचित्रको छायांकन पुनः सुरु भएको छ। चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो।
आफ्नै मनले आफैसँग छुट्टिन्छु पो भन्यो हजुर, आफ्नै हातले आफैँलाई पुर्ने खाल्डो खन्यो हजुर। ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ, एउटा गयो आन्दोलनमा अर्को मूर्ति बन्यो हजुर।
पृथ्वीमा अटल भएर उभिरहेको, जसको शरीर र छाती टेकेर असंख्य जिवात्माहरू जिएका छन्, रमाएका छन् आफ्नो अस्तित्व जोगाउन कुदिरहेका छन्।
मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ का लागि दश कृति छनाेट गरेकाे छ।
गीतकार बाबुराम श्रेष्ठ निरुपमले छैटाैं हिमालयन इन्टरनेशनल अवार्ड २०२६ मा सर्वोत्कृष्ट नव आधुनिक गीतकार अवार्ड जितेका छन्।
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा पाँचौं जिल्ला अधिवेशनले रत्नकाजी महर्जन ‘मन’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
वरिष्ठ साहित्यकार, अन्वेषक एवं नेपाली वाङ्मयका शिखर पुरुष पूर्णप्रकाश नेपाल 'यात्री' को ९३ औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ।
भुँडीपुराण प्रकाशनले कथाकार खेमराज पोखरेलकाे ‘अर्कै सत्य’ कथासङ्ग्रहकाे लाेकार्पण गरेकाे छ।
हिमालको शिर झुक्ने छैन, कुनै बजारसँग, रगत बगोस् देश बेचिन्न, कुनै सरकारसँग। नेपाली हौं, आँधीसँग ठोक्किएर बाँच्छौँ, ढल्न सक्छ शरीर, झुक्दैनौँ कुनै गद्दारसँग।
नेपाल स्रष्टा समाज बागमती प्रदेशले स्रष्टा मदनराज ताम्राकारको ‘अतीतको झझल्को’ संस्मरणसङ्ग्रहकाे अन्तरक्रिया भएकाे छ।
मन्जुरीबिना अस्पताल लगिएको घटनापछि सोनाक्षीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
सामाजिक सञ्जालमा भाइरल भएको एक पोस्ट र भ्वाइस क्लिपको सत्यता पुष्टि गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ।