एआईले पहिलो पटक बनायो नयाँ भाइरस
अमेरिकाका वैज्ञानिकहरूले एआईको प्रयोग गरेर प्रकृतिमा पहिले कहिल्यै नभेटिएका नयाँ भाइरसहरू सिर्जना गरेका छन्।
अमेरिकाका वैज्ञानिकहरूले एआईको प्रयोग गरेर प्रकृतिमा पहिले कहिल्यै नभेटिएका नयाँ भाइरसहरू सिर्जना गरेका छन्।
कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली - युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।
इयुले अमेजन, एप्पल, गुगलको माउ कम्पनी अल्फाबेट, मेटा, माइक्रोसफ्ट र टिकटकको माउ कम्पनी बाइटडान्सलाई उपभोक्ताको पहुँच नियन्त्रण गर्ने प्रमुख (गेटकीपर) कम्पनीको रूपमा राखेको छ।
‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ।
आइतबार विश्वभरका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउन समस्या भोगेका छन्।
नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त भएका छन्।
नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए।
पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी र परिणाममुखी बनाउन अनुगमन, मूल्याङ्कनसँगै कार्यान्वयन पक्षलाई मजबुत बनाउनुपर्ने बताएका छन्।
अग्रणी आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौतीको घोषणा गरेको छ।
विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबास्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्।
लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो।
सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन्।
काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ ।
नेपाली प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कासम्म विस्तार गरेको छ।
सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ‘Remit मा Benefit’ नामक विशेष उपभोक्ता अभियान सुरु गरेको घोषणा गरेको छ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक SUBISU Limited ले नेपालमै पहिलोपटक Wi-Fi 6 प्रविधि मा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन-अमेरिका प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप डिप्सिकले बहुप्रतीक्षित नयाँ एआई मोडेल सार्वजनिक गरेको छ।
टिम कुकले सन् २०११ मा कार्यभार सम्हाल्दा एप्पलको बजार मूल्य ३५० अर्ब डलर थियो। उनको नेतृत्वमा एप्पल १, २ र ३ ट्रिलियन डलरको मूल्य छुने पहिलो कम्पनी बन्यो। हाल एप्पलको बजार मूल्य ४ ट्रिलियन डलर छ।
आर्टेमिस–२ को महत्व केवल एउटा सफल उडानमा सीमित छैन । यसले भविष्यमा चन्द्रमामा फेरि मानिस उतार्ने योजना, चन्द्रमाको वरिपरि आधार तयार गर्ने लक्ष्य र अझ पछि मङ्गल ग्रहसम्म मानव यात्रा गर्ने दीर्घकालीन सोचलाई बलियो आधार दिएको छ ।