बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा लन्डनमा श्रद्धाञ्जली सभा
ग्रिनविचको रोयल बरोको आयोजनामा बिहीबार वुलविच टाउन हलस्थित भिक्टोरिया हल, वेलिङ्टन स्ट्रिटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
ग्रिनविचको रोयल बरोको आयोजनामा बिहीबार वुलविच टाउन हलस्थित भिक्टोरिया हल, वेलिङ्टन स्ट्रिटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन्।
अस्ट्रेलियाको सिड्नीस्थित ड्राइभवेमा खेलिरहेकी तीन वर्षीया बालिकालाई कारले ठक्कर दिँदा मृत्यु भएको घटनामा नेपाली चालक सन्दीप अधिकारीले माफी मागेका छन्।
नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ।
नरउड टाउन कमनमा आयोजित कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो।
कार्यक्रममा नेपाल-बेलायत व्यापारिक सम्बन्ध, प्रविधि क्षेत्रको सम्भावना तथा व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।
जलवायु परिवर्तनका कारण भएको ठानिएको भीषण बाढीबाट पीडित नेपाललाई थप सहयोग गर्न बेलायती सांसदहरूले आग्रह गरेका छन्।
सापकोटाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेका हुन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।
निम्सका दाइ कमलबहादुर पुर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै समारोहमा ठुलो संख्यामा सहभागी गराउन नसकिने जानकारी दिएका छन्।
आगामी आइतबार लण्डनमा आयोजना हुने मेलाबारे तमुधिं यूकेको मिचेटस्थित तमु भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ।
सम्मेलनले गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने विषयमा जोड दिएको छ।
नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारसँग आग्रह गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ।
पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा सम्पन्न भएको छ।
सरकारको पछिल्लो निर्णयसँगै फण्डको आईपीओ निष्कासन तथा लगानी परियोजना अघि बढाउन देखिएको कानूनी समस्या समाधान भएको छ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
संघले उनको खोजी कार्यमा सहयोग गरिदिन डेनमार्क तथा अन्य स्थानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्डको राजधानी डब्लिन आइपुगेका छन्।
दर्शकहरूको अभूतपूर्व प्रतिक्रियाका कारण सिनेवर्ल्ड सिनेमा घरहरूमा थप शोहरू थपिएका छन्।