नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • नागरिक भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
२६ भाद्र २०८३ शुक्रबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अन्य
अन्य

सामान्य झगडामा आफ्नै साथीको ओठ सिलाउने महिला पक्राउ

ओठ सिलाइदिएका कारण पीडित महिला बोल्न र खान नसक्ने अवस्थामा पुगेकी थिइन्।

नागरिक २८ असार २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

‘विश्वकै उत्कृष्ट जोडी’ प्रमाणित गर्न ३० सेकेन्डमा १९५ चुम्बन

३२ वर्षीय रेनाटो बायमा गाया र उनकी ३३ वर्षीया प्रेमिका नैयारा रोबर्टा रिबेरो डे मारिन्सले ३० सेकेन्डभित्र १९५ पटक चुम्बन गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

नागरिक २७ असार २०८३ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

हाँसका चल्लाले सिकाएको ट्राफिक अनुशासन

नेपालमा अहिले ट्राफिक नियम र तोकिएको जरिवानाको विषय निकै चर्चामा छ। यसबिच सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ, जसले सबैलाई सोच्न बाध्य बनाएको छ।

नागरिक १९ असार २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

कोशीमा भारी वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।

नागरिक ७ असार २०८३ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

१२ वर्षीया बालिका बनेर ठगी गर्ने ३७ वर्षीया महिला पक्राउ

उनले चर्चका पास्टरलाई भेटेर आफू, दुर्व्यवहार गर्ने परिवारबाट भागेको बताएपछि चर्चका सदस्यहरूले आर्थिक सहयोग गर्दै उनलाई एउटा परिवारसँग भेटाएका थिए।

नागरिक २७ जेष्ठ २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

जापानमा घाइते मृगमाथि चढ्न खोज्ने महिलाको चौतर्फी आलोचना

घटनाको भिडियो गत मंगलबारमा पोस्ट भएको थियो। भिडियो भाइरल भएपछि उनले अनलाइनमा 'जनावर दुर्व्यवहार' गरेको भन्दै आलोचना गरिएको हो। भाइरल क्लिपमा सेतो लुगा र हिल लगाएकी एक महिलाले मृगको पछाडि चढ्न खोजेको देखिन्छ। तर मृग टाढा जाँदा असफल हुन्छिन्।

नागरिक २४ जेष्ठ २०८३ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

अस्ट्रेलियामा मुसाको महामारी : खेतदेखि ओछ्यानसम्मै ‘राज’, चरम मानसिक तनावमा किसान

हजारौँ-लाखौँको संख्यामा रहेका मुसाहरूले खेतमा लगाएको बीउ खाइदिने, बालीनाली नष्ट गर्ने र घर-गोदाममा पसेर उपद्रो मच्चाउन थालेपछि देशको एउटा ठुलो हिस्सा आतंकित बनेको हो।

नागरिक १८ जेष्ठ २०८३ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

परेवाले किन बाटो बिराउँदैन ?

परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ।

नागरिक १५ जेष्ठ २०८३ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

बैंककमा रेल र बस ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककमा शनिबार भएको रेल दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

नागरिक २ जेष्ठ २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

पर्यापर्यटन सहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो।

नागरिक १ जेष्ठ २०८३ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ।

नागरिक २५ वैशाख २०८३ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

सेवानिवृत्त शिक्षक सम्मानित

नेपाल निवृत्त शिक्षक समाज खोटाङको प्रथम जिल्ला परिषद् भएकाे छ।

नागरिक २३ वैशाख २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

‘हाम्रो नेपाली निबन्धमाला’ माथि अन्तर्क्रिया

साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्।

नागरिक २३ वैशाख २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः ४० वर्षपछि पनि असर कायम

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो।

नागरिक १३ वैशाख २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

बजार अनुगमनमा विभागको सक्रियता: एकैदिन ४२ फर्ममाथि निरीक्षण

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ।

नागरिक ९ वैशाख २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

कवि पाण्डेको ‘सुमेरण’ लाेकार्पण

साहित्यिक पत्रकार संघले कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ कवितासङ्ग्रह लाेकार्पण गरेकाे छ।

नागरिक ९ वैशाख २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

निम रोपेर कहाँ आँप फलाउन सकिन्छ!

वास्तवमा बालबालिकाहरूमा सानै उमेरबाट असल चरित्रको जग बसाल्नु नै नैतिक वा आध्यात्मिक शिक्षाको मुख्य उद्देश्य हो।

राजेशमान केसी ७ वैशाख २०८३ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नागरिक ५ वैशाख २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

ओझेलमा सम्भावित तामाखानी

राकास पहरा नामक भीर रहेको त्यहाँ करिब सय वर्षअघि तामाको धावा निस्केको स्थानीयवासीले बताएका छन्। राकस पहराको फेदमा खनिएको ठुलो सुरुङ अहिले पनि रहेकाले स्थानीयको भनाइ थप विश्वसनीय हुन सक्ने मगरको भनाइ छ।

महेश्वर चामलिङ राई १ वैशाख २०८३ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ।

नागरिक २९ चैत्र २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज यी स्थानमा वर्षा र हिमपात हुने सम्भावना

हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नागरिक २९ चैत्र २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

नइबाट प्राध्यापक सम्मेलनको आरम्भ

विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ काठमाडौँमा प्रारम्भ भएको छ।

नागरिक २८ चैत्र २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

चिडियाखानाबाट ब्वाँसो भागेपछि विद्यालय बन्द

बिहीबारसम्म पनि ब्वाँसो नियन्त्रणमा नआएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ।

नागरिक २६ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

टिकटक

अचेल सबैतिर बर्थडे, पूजा, बिहे, चाडवाड, मेलामहोत्सव अनि रमणीय स्थान घुम्न गए प्राय: सबैले टिकटक बनाउने गर्छन्। राधिका पनि टिकटक बनाउँथी।

दिलिप राई सगर २६ चैत्र २०८२ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्यबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्