रोयल इन्फिल्डको ‘वन राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी
रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।
रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।
सोमबार विशेष कार्यक्रमबिच भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोरको पुन: उद्घाटन गरेका हुन्। गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो।
सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो।
सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (SNVPL) ले ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।
काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।
सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ।
सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।
इन्ड्राइभका अनुसार हालसम्म १,५०० भन्दा बढी चालक पार्टनरले कोर्स पूरा गरी डिजिटल प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।
हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले साओमी नेपालले राहतस्वरूप आवश्यक भाँडाकुँडाका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो।
ई–स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमतामा मात्र निर्भर नभई इन्टरनेटको कार्यसम्पादनले पनि प्रत्यक्ष प्रभाव पार्छ।
नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजिओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।
बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
इनड्राइभ नेपालका प्रतिनिधिले बुधबार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यो रकम करिब ५ लाख अमेरिकी डलर बराबर रहेको कम्पनीले जनाएको छ ।
संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो।
बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा पाँच वर्षसम्म र व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ब्याजदर स्थिर रहने व्यवस्था गरिएको छ।
नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार र पुनर्स्थापनाका लागि सक्रिय रूपमा अघि बढिरहेको छ।