कोलम्बो आक्रमण अपडेट : एक सय बढीको मृत्यु, चार सय घाइते

श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।