मैदान बाहिरको प्रतिस्पर्धाले संकटमा नेपाली फुटबल
सको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।
सको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।
समस्या भवन निर्माणमा मात्र सीमित छैन। निर्माण सम्पन्न भएका धेरै अस्पतालमा जनशक्ति, उपकरण, औषधि र सञ्चालन बजेटको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन।
कोशीदेखि सुदूरपश्चिमसम्म अधिकांश प्रदेशमा सरकारको स्थायित्व प्रदेशसभाको जनादेशभन्दा केन्द्रको राजनीतिक समीकरणमा निर्भर देखिएको छ।
दलगत हस्तक्षेप, बजेट बाँडफाँटमा पक्षपात र सेवा प्रवाहमा देखिएका कमजोरीका कारण स्वतन्त्र नेतृत्वको आवश्यकता बढेको उनीहरूको तर्क छ।
नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनर्संरचना र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर विभिन्न समूहबीच राजनीतिक सक्रियता बढेको देखिन्छ।
पछिल्ला वर्षहरूमा स्थानीय तहमा दलगत हस्तक्षेप, बजेट वितरणमा पक्षपात र राजनीतिक प्रभाव बढेको भन्दै स्वतन्त्र नेतृत्वको पक्षमा जनमत बढ्दै गएको दाबी गरिएको छ।
२०७९ चैतमा समिट होटलको जग खन्ने क्रममा आसपासका संरचनामा क्षति पुगेपछि ग्रिनविच होटल तीन वर्षदेखि बन्द छ।
सरकारले नयाँ व्यवस्थाले कर प्रणालीलाई सरल, पारदर्शी र न्यायोचित बनाउने तथा संकलित रकम चार्जिङ स्टेशन, ब्याट्री व्यवस्थापन र हरित यातायात पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ।
उद्योगीहरूका अनुसार भारत सरकारले हालै लागू गरेको नयाँ व्यापारिक व्यवस्था यस संकटको मुख्य कारण बनेको हो।
ष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा राज्यका जिम्मेवार पदाधिकारीले गर्ने हरेक अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र रहँदैन, त्यसले राष्ट्रिय अडानको प्रतिनिधित्व पनि गर्छ।
संसद राजनीतिक थलो भएको बताउँदै उनले नागरिक प्रति लक्षित बन्दै सरकारले संसद्प्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्।
उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।
मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।
डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।
तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’
शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।
नेपाल रिपब्लिक मिडियाको प्रस्तुती फ्रन्टलाइनमा बुधबार कुरा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्।
पछिल्ला वर्षमा अनिवार्य गर्ने प्रयास गर्दा चर्को विरोध भएपछि सरकारले स्वेच्छिक बनाएर भए पनि अहिले फेरि अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ।
गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।
नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।
नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।
अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।
क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।