ठगी गरेको आरोप निराधार थियो, अदालतले पुष्टि गर्यो : विनिता खड्का
मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सम्मानित अदालतले आफूविरुद्ध लगाइएका प्रमाणबिनाका आरोप निराधार ठहर गरेको बताएकी हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सम्मानित अदालतले आफूविरुद्ध लगाइएका प्रमाणबिनाका आरोप निराधार ठहर गरेको बताएकी हुन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन्।
कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियो सार्वजनिक भएपछि आमा र बच्चाको सुरक्षामा तत्काल ध्यान दिन सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन्।
नेपाली कांग्रेसका उपसभापति र महामन्त्री पदमा मतगणनाको परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले आगामी बुधबारसम्म अन्तिम परिणाम सार्वजनिक हुने बताएको छ।
श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको सरकारमाथि विभिन्न प्रश्न उठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने र संसद् विघटन गरेर संविधानको हुर्मत लिनेहरू नै आफूलाई गणतन्त्रको पहरेदारका रूपमा प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन्।
सभामुख डोलप्रसाद (डीपी) अर्याल आज (मंगलबार) स्वदेश फर्कने भएका छन्।
नेपाली जनसम्पर्क समितिको निर्वाचनको मतपरिणाम सूची सार्वजनिक भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फको मतगणना सूचीमा तीर्थ लामा सबैभन्दा अगाडि देखिएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको जारी मतगणनामा वासना थापाले सर्वाधिक मतसहित अग्रता लिएकी छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतमले अग्रता लिएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले आज (मंगलबार) थप पाँच जना प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दलित, खसआर्य र पेशागत विषयगत क्षेत्रका पदको मतगणना सुरु हुनेछ। त्यस्तै, मधेशी समूहका पदको मतगणना दिउँसो १२ बजेदेखि सुरु हुनेछ।
साँघुरो भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा प्रशासनिक कामकाज अघि बढाएको हो ।