नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • नागरिक भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
११ भाद्र २०८३ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
फोटो फिचर
फोटो फिचर

भृकुटीमण्डपमा ‘नाडा अटो शो’ सुरु (तस्बिरहरु)

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ सुरु भएको छ।

द्वारिका काफ्ले ९ भाद्र २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

‘गरिमालाई न्याय दे’ (तस्बिरहरू)

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ।

द्वारिका काफ्ले ५ भाद्र २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

चिटिक्क पारियो कोशी प्रदेशसभा परिसर (तस्बिरहरु)

कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो।

विनोद सुवेदी २ भाद्र २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

नागपोखरीमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

द्वारिका काफ्ले १ भाद्र २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

ग्यासको भारी (फोटोफिचर)

सरकारले दोस्रो दिन आइतबार दुई स्थान बढाएर सात स्थानबाट ग्यास वितरण गरिरहेको छ।

द्वारिका काफ्ले ३१ श्रावण २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

ब्रड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो (तस्बिरहरु)

मंगलबार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।

विजय राई २६ श्रावण २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

आज ज्योति, भोलि हामी (फोटोफिचर)

ज्योति रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै अनसनको छैठौं दिनमा अरू नर्सले पनि ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

विजय राई १९ श्रावण २०८३ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

तराई मधेसमा देखिएको अशान्तिलाई अन्त्य गरौं ! {तस्बिर}

देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका द्वन्द्व र सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै नागरिक अगुवाहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा ‘नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली’ आयोजना गरेका छन्।

विजय राई १५ श्रावण २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

राहदानी विभागमा सेवाग्राहीको भीड (तस्बिरहरु)

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड लागेको छ।

विजय राई १४ श्रावण २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

तस्बिरमा देखिएको देवानगञ्जको तनाव

यतिबेला देशभरको ध्यान सुनसरीको देवानगञ्जले खिचेको छ । नेपालले खेपेको एकपछि अर्को दुःखका घटनाको सूचीमा देवानगञ्ज पनि परेको छ ।

अमर खड्का १३ श्रावण २०८३ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)

सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

विजय राई १३ श्रावण २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

बालुवाटारमा लघुवित्त पिडीतको आन्दोलन (तस्बिरहरु)

बचत फिर्ताको माग गर्दै लघुवित्त पिडीतले बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन्।

विजय राई १२ श्रावण २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन (तस्बिरहरु)

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ।

विजय राई ११ श्रावण २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

१३ तस्बिरमा मेस्सीको २० वर्षे विश्वकप यात्रा

कप्तान मेस्सीले सन् २००६ मा पहिलो विश्वकप गोल गरे, सन् २०१४ मा देशलाई फाइनलमा पुर्‍याए र सन् २०२२ मा उपाधि जितेर फुटबलको सबैभन्दा ठूलो ट्रफी जित्ने सपना पूरा गरे। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा कतारमा गोल्डेन बल पनि जिते।

नागरिक ४ श्रावण २०८३ सोमबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरु)

साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू भीड लागेको छ।

विजय राई ४ श्रावण २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरु)

काठमाडौंमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा आयोजना भएको छ।

विजय राई ३२ असार २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

माइतीघरमा गोलभेँडा फालेर आन्दोलन (तस्बिरहरु)

तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।

विजय राई ३१ असार २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

गण्डकीमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन्।

नागरिक २७ असार २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

गास, बास र कपास सुनिश्चित गर भन्दै सुकुमवासीको माइतीघरमा प्रदर्शन {फोटो फिचर}

सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता, भू–स्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक जीवनयापनको माग गर्दै सुकुमवासीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

विजय राई २५ असार २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा रत्नपार्कमा र्‍याली (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा शाही युवा शक्तिले काठमाडौंको रत्नपार्क क्षेत्रमा र्‍याली निकालेका छन्।

विजय राई २३ असार २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

अमेरिकाको २५० औं स्वतन्त्रता दिवस : २० तस्बिरमा हेर्नुस् भव्य उत्सव

आँधीबेहरीका कारण वाशिंगटनको नेशनल मल करिब दुई घण्टा खाली गराउनुपरेको थियो भने पूर्वी तटका धेरै सहरमा खराब मौसमले उत्सव प्रभावित भएको थियो।

नागरिक २१ असार २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण (११ तस्बिरसहित)

सो अवसरमा मन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाइचारा तथा सहयोगी भावनाका साथ काम गर्न निर्देशन दिए।

नागरिक २० असार २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

माइतीघरमा एमबीबीएस र बीडिएस विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

माइतीघरमा टीयु– आइओएम अन्तर्गत एमबीबीएस तथा बीडिएस अध्ययनरत विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।

विजय राई १६ असार २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

नतिजा प्रकाशनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बिहीबार माइतीघर मण्डलामा दबाब स्वरूप आन्दोलन गरेका हुन्।

विजय राई ११ असार २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचरबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्