७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको भ्रातृ संस्थाबाट बाहिरिने नेविसंघको तयारी

नेविसंघको सिनेट बैठकमा विद्यार्थी संगठनको कार्यगत स्वायत्तता सम्बन्धी एजेन्डा पारित गर्ने तयारी भइरहेको छ। बैठकमा सिनेट सदस्यहरूले विद्यार्थी संगठनको आन्तरिक निर्णय प्रक्रिया र स्वतन्त्रता सुनिश्चित गर्ने विषयमा छलफल गरिरहेका छन्।

पारित भएमा यो एजेन्डाले विद्यार्थी संगठनलाई आफ्नै नियम, विधान र निर्णय प्रक्रिया अनुसार सञ्चालन गर्ने अधिकार कानुनी रूपमा पुष्टि गर्नेछ। यसले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र जिम्मेवारी सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सिनेट बैठकमा सहभागी सदस्यहरूले विद्यार्थी नेतृत्व र विद्यार्थी अधिकारको संरक्षणका लागि यस कदमलाई महत्वपूर्ण मानिरहेका छन्।

No description available.

प्रकाशित: ६ चैत्र २०८२ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App