रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ।
नेपाल प्रहरीले शुक्रबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार दिउँसो १२ बजेसम्म मृत्यु हुनेको संख्या ४८९ पुगेको पुष्टि भएको हो।
तीमध्ये रसुवाबाट १३, धादिङबाट ४०, गोरखाबाट ४४, नवलपरासी (पूर्व) बाट ११२, नुवाकोटबाट ३७, चितवनबाट १८६, तनहुँबाट २९ र नवलपरासी (पश्चिम) बाट २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, १,४७३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३ १३:४८ शुक्रबार



-600x400.jpg)

-600x400.jpg)