६ आश्विन २०८३ मंगलबार
image/svg+xml
अपराध

नख्खु कारागारबाट फरार कैदी पक्राउ

गत भदौ  २४ गते नख्खु कारागारबाट फरार जबर्जस्ती करणीमा १८ वर्ष सजाय तोकिएका आर्यन पुरीलाई प्रहरीले पक्राउ गरेको छ।

१८ वर्ष कैद सजाय तोकिएर नख्खु कारागारमा ५ महिना मात्रै भुक्तान गरेका पुरी जेनजी आन्दोलनमा फरार भएका थिए। 

सिआइबीले उनलाई काभ्रेको मन्दनदेउपुरबाट पक्राउ गरेको हो।

२०८२ वैशाखमा ललितपुरमा एक नाबालिकलाई बलत्कार गरेको आरोपमा पक्राउ परेका थिए।

जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय तोकेको थियो।

एक वर्षसम्म फारर रहेका पुरी एक साता अघि घरमा आएको सूचना पाए पछि सिआइबीले मंगलबार पक्राउ गरेको हो।

प्रकाशित: ६ आश्विन २०८३ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App