लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिलामा बैंकिङ पहल अन्तर्गत सहकार्य सम्झौता

महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरू (WSMEs) का आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ ।