४ चैत्र २०८२ बुधबार
image/svg+xml
महेश्वर चामलिङ राई


महेश्वर चामलिङ राईका लेखहरु :

किन गएको थियो हेलिकोप्टर खोटाङ?

काठमाडौँदेखि केपिलासगढी आएको एयर डाइनास्टिको हेलिकप्टर केपिलासगढी–२ बासबेनीमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका सदस्य घाइते भएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले जानकारी दिए।

ईनिशा हत्या प्रकरण : तत्काल कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने सञ्जालको चेतावनी

ट्युशन पढ्न निस्किएकी सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया ईनिशाको हत्या भएको यति दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै सञ्जालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

खोटाङमा ११ को जमानत जफत, समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका ११ जना उम्मेदवारले जमानत गुमाएका छन् ।

इनिशा हत्या प्रकरण : उदयपुरमा अधिकारकर्मीको विरोध प्रदर्शन

उनीहरूले दोषी उपर कडा कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवाला पक्षलाई सचेत समेत गराएका छन्।

भोलि उदयपुरमा बिजुली नहुने

जलजले सबस्टेशनदेखि वितरित लाईन, जलजले, लालपत्ता, देउरी, बगाहा, मोतिगडा, दमौटी, गाईघाट, बोक्सेमा विद्युत बल्नेछैन ।

न्यायालयको गरिमा उच्च बनाउन सधैं लागिपरें: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो छोटो कार्यकालमा न्यायालयको गरिमा उच्च बनाउन निरन्तर प्रयास गरेको बताएका छन्।

उदयपुरमा समानुपातिकतर्फ पनि रास्वपाकै दबदबा

उदयपुरमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबदबा कायम गरेको छ।

उपमेयरमा ५२ मत पाएका गेलाल बने सांसद

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं-१ बाट पारशमणि गेलालले अप्रत्यासित जित निकाले।

उदयपुरमा रास्वपाको क्लिन स्विप

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा १ मा पारशमणि गेलाल र २ मा सूर्यबहादुर तामाङ विजयी भएका हुन्।

उदयपुर १ मा रास्वपाको अग्रता कायमै

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता कायमै गरेका छन्।

उदयपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायम

जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायम छ।

उदयपुरमा रास्वपाको अग्रता कायमै

पछिल्लो परिणाम अनुसार निर्वाचन क्षेत्र नं. १ मा पारशमणि गेलाल र क्षेत्र नं. २ मा सूर्य लामाले अग्रता कायम राखेका छन्।

उदयपुर १ मा रास्वपा र २ मा श्रम सँस्कृतिको सुरुवाति अग्रता

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम सँस्कृति पार्टीले सुरुवाति अग्रता लिएका छन्।

उदयपुरमा ५२ प्रतिशत मतदान, मतपेटिका गणनास्थलतर्फ लैजाने कार्य जारी

दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल २ लाख ३८ हजार ९ सय २६ मतदातामध्ये १ लाख २४ हजार ६ सय ९३ जनाले मतदान गरेका छन्।

कांग्रेस परिवर्तनको सम्बाहकः उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस परिवर्तनको पक्षधर भएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्