२६ वैशाख २०८३ शनिबार
image/svg+xml
डा. नम्रता पाण्डे


डा. नम्रता पाण्डेका लेखहरु :

रोज्ने के? गुनासो कि कृतज्ञता?

आध्यात्मिकताको मूल उद्देश्य भनेको चेतनाको स्तर उकास्नु हो र यो यात्रा बाह्य परिवर्तनभन्दा बढी आन्तरिक रूपान्तरणसँग जोडिएको हुन्छ।

आमाको आत्मिक गहिराइ

पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं।

परिवारले थाहा नपाएको मेरो प्रेग्नेन्सी

हुर्कंदै गरेको गर्भ, मेरो लवाइ, पहिरन र व्यवहारले आठ महिना पूरा हुँदासम्म परिवारका सदस्यलाई थाहा नहुँदा पनि मलाई खासै असजिलो महसुस भएको थिएन।

सीतारामको चर्चा र पितृसत्ताको गुनासो

भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठाले कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन, विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागितासमेत गरायाे।

योग : कर्मषु कौशलम्

योग शारीरिक अभ्यास र व्यायाम मात्र नभएर कर्मलाई कुशलतासँग जोड्ने आयाम हो। हठयोगदेखि लिएर आत्मयोग, सहजयोग, तथातायोग हुँदै सुमिरन–योगसम्मको मार्ग आनन्दित मनुष्यको मार्ग हो।

दुःखको उपचार खोज्ने कि आनन्दको बिउ रोप्ने?

बिरामी नहुनु मात्र स्वस्थ हुनु होइन, जीवनमा उमंग र प्रफुल्लता महसुस गर्दै कीर्तनमा सामेल हुनु स्वस्थताको लक्षण हो। कीर्तन/नृत्य बाहिरको कला र प्रयास होइन, यो त भित्रबाट प्रस्फुटन हुने उमंग र रहस्यको परिणाम हो। अहंकार–त्यागका परिणति हुन्-नृत्य, संगीत अनि भजनकीर्तन।

आमा र हजुरआमाको तीज

तीजलाई भाद्र शुक्ल द्वितीया दर खाने, तृतीयाको दिन व्रत, उपासना, चौथीमा गणेश भगवानको आराधना र पञ्चमी तिथिमा सप्तऋषिहरूको पूजा आराधना र महिलाहरूले गर्ने अनेक विधिसहितको तीजको समापन भने पनि अहिले तीजको रन्को महिनौँ अगाडि सुरु हुन्छ।

फोहोर व्यवस्थापनमा प्रविधि उन्नयन

एभरब्राइट इन्टरनेसनलद्वारा विकसित र अभ्यासरत प्रविधिले विशिष्ट परियोजनाहरू र स्थानीय नियमहरू, फोहोरको संरचना र पूर्वाधारको आधारमा विभिन्न क्षेत्रमा भिन्न माध्यमले दिगो र वातावरणमैत्री ठोस फोहोर व्यवस्थापन अभ्यासहरू प्रबद्र्धन गर्दै आइरहेको छ। जसबाट नेपालले सिक्नुपर्छ।

नक्कलीकै बीचमा आत्मविश्वास खोज्ने प्रयास

बाहिरको हतकडी र आरोपको पुष्टि गर्न उसले कैयौं प्रमाण जम्मा गर्ला तर आन्तरिक अस्मिता जोगाउने प्रमाण केवल उसको आचरण हो।

पाउनुमा होइन छाड्नुमा हुन्छ नेतृत्व

राजकुमार सिद्धार्थले दरबार त्याग गरेर साधना प्राप्त गरेपछि भगवान् बुद्ध भएका थिए। जब ज्ञान प्राप्त गरे, उनी आफ्नो दरबार फर्के र परिवारलाई धन्यवाद व्यक्त गरे।

आत्मगौरव, आत्मज्ञान र महिला

राज्यका नीति, नियम र विधानमा महिला सशक्तीकरणका आवाज, महिला आरक्षणका अवसर दिइँदै आएको छ। तर यो सहज र व्यावहारिक कति भएको छ यसका प्रत्येक आयामलाई महसुस गर्नुपर्ने हुन्छ।

क्षमा गर्न किन हुन्छ गाह्रो?

नकारात्मक सोच मान्छेको फोहोरको झोला हो। फोहोरको झोला बोकेर हिँड्नुपर्ने बाध्यता छ र ? आफ्नो अन्तर्यलाई हेरौं। आफ्नै संसारमा खुसी भएर बाँचौं। यति सहज र सरल उपाय हुँदाहुँदै दुःखको भारी किन बोक्ने ? यो संसारमा देख्न चाहेकैजस्तो मानिस आफै बन्ने प्रयास गरौं।

पितृपक्ष सोह्र श्राद्ध कथन र श्रद्धा

तिथिको हिसाबमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ।

राष्ट्रमाथिको अति शासनमा डोजर

मृत्युपछि के सुन्न मन लाग्छ आफ्नोबारेमा? त्यो भावना र शब्द आज आफ्नो कर्मबाट नदेखाइ सुखै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्