पदक वितरणमा गल्ती भएको सदस्य सचिव शर्माद्वारा स्वीकार, सच्याउनुको सट्टा टालटुल पार्ने प्रयास
पदक वितरणमा चरम लापरबाही र मिलेमतो देखिएपछि बिहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा गखेप सदस्य सचिव शर्माले गल्ती स्विकार्दै माफी मागेका हुन्।

पदक वितरणमा चरम लापरबाही र मिलेमतो देखिएपछि बिहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा गखेप सदस्य सचिव शर्माले गल्ती स्विकार्दै माफी मागेका हुन्।
गण्डकी खेलकुद परिषद् (गखेप) ले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतो भएको आरोप लागेको छ।
८० देशका प्रतिनिधि सहभागी हुने उक्त एक्स्पोमा १ हजार ७ सय ८५ वटा अटो कम्पनी सहभागी हुने दाबी गरिएको छ।
गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पुनः पारित गरेको छ।
गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या ३३ हजार नाघेको छ।
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ नियुक्त भएकी छन्।
आफ्नो तरिकाले हिँडिरहेका पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको बिरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो।
पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा ध्यान दिएनन्। बरु सधैँ भोट बैंक बिग्रिने डरले गिजोलिरहे।
गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेशसभामा फिर्ता पठाएका हुन्।
केन्द्रमा प्रदेश सरकार बदल्नेगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीबीच सहमति भएको छ ।
एक हप्ता भित्रैमा फिर्के खोलाघरका संरचना हटाइसक्ने भनेर गरिएपनि दुई महिना बित्दासमेत कोतरेर छाडिएको संरचना नभत्किएपछि नागरिक समाज पोखराले खबरदारी गर्न सुरु गरेको छ।
गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन्।
गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनका लागि हालसम्म पाँच कम्पनी दर्ता भएका छन्।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै कास्कीमा २७ किलोमिटर सडक कालोपत्र भएको छ भने गोरखामा भने एक किलोमिटर पनि सडक कालोपत्र हुन सकेन।
विवाहको न्यूनतम उमेर १८ वर्षमा झार्न पोखराका सरोकारवालाले सुझाव दिएका छन्।
