२६ वैशाख २०८३ शनिबार
image/svg+xml
एजेन्सी


एजेन्सीका लेखहरु :

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’मा ज्वालामुखि विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन्।

संविधान विपरीत तेस्रो पटक राष्ट्रपति हुने ट्रम्पको इच्छा, कति सम्भव ?

ट्रम्प तेस्रो कार्यकालको लागि अमेरिकी राष्ट्रपतिको लागि उम्मेदवार बन्न चाहन्छन् भने उनले अमेरिकी संविधान संशोधन गर्नुपर्नेछ, जुन सजिलो छैन।

मेरो विरुद्धमा देखाइएका सर्वेक्षणहरू नक्कली छन्ः ट्रम्प

इरान विरुद्धको युद्धलाई लिएर अमेरिकामा बढ्दो जनआक्रोशका बीच राष्ट्रपति ट्रम्पले आफ्नो विरुद्ध देखाइएका सर्वेक्षणहरू नक्कली भएको बताएका छन्।

सगरमाथा संवाद: जलवायु न्याय र राष्ट्रिय परिवेश

हामी सबैलाई थाहा छ, नेपाल जलवायु संकटको चरण सङ्कटमा छ। चरम मौसमी घटना र लगातारका विपद्ले देशलाई खर्बौंको क्षति गरिरहेका छन्।

जब प्रोफेसरले नै अश्लील फिल्म बनाए !

स्थानीय अखबारले दुई दिनअघि मात्र उनलाई ‘स्थानीय वर्ष व्यक्ति’ घोषणा गर्न लागेको थियो तर पछि उनी विश्वविद्यालयको निकालामा परेको खबर छापेको थियो।

उत्तराखण्डमा सुरुङमा १० दिनदेखि फसेका ४१ कामदारको उद्धार जारी

भारतको उत्तराखण्डमा निर्माणाधीन एक सुरुङ भत्कदा सुरुङभित्रै फसेका कामदारहरूको १० दिनसम्म उद्धार हुन सकेको छैन।

भारत र क्यानडाबीच दुरी बढ्दै

भारत र क्यानडाबीचको सम्बन्ध उत्कर्षमा पुगेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भारतीय कुटनितिज्ञलाई देश निकाला गर्दै भारत सरकारमाथि आरोप लगाएका छन्।

जापानले पनि पठायो चन्द्रमामा यान

खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो।

बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा आर्थिक सङ्कटको घोषणा

बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको छ।

पन्ध्राैं बिहेमा फसे एक ठग

आफूमाथि अन्याय भएको थाहा भएर पनि सहेर बसियो भने के हुन्छ भन्ने उदाहरण भारतको कर्नाटकमा घटेको घटनाले देखाएको छ।

हरारेको घटनाको प्रभाव बुलावायोमा छिट्टै पुग्यो

अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।

पुटिनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयनमा जटिलता

स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ।

चिनियाँ उद्धार टोली टर्की जाँदै

चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा टर्की लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार पुग्यो

टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बुधबार बिहानसम्म टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी ८ हजार बढी मानिसले ज्यान गुमाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्