इलामको पाथीभरा मन्दिरमा भक्तजनले चढाए १३ तोला सुन, ६ सय ९ तोला चाँदी
इलामको रोङ गाउँपालिका–३ स्थित पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी सङ्कलन गरी तौल गरिएको छ। प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदी सङ्कलन गरिएको हो।

इलामको रोङ गाउँपालिका–३ स्थित पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी सङ्कलन गरी तौल गरिएको छ। प्रशोधन गर्नुअघि १३.४५ तोला सुन र ६०९.५७ तोला चाँदी सङ्कलन गरिएको हो।
कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई चुनावी प्रतिस्पर्धाबाट ‘बढारिहेका’ बेला इलाम क्षेत्र-२ मा भने नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ।
क्षेत्र नम्बर २ को मतगणना इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भइरहेको छ।
इलाम क्षेत्र १ का कांग्रेस उम्मेदवार निस्कल राईले सूर्योदय ४ को जनक मावि केन्द्रमा र एमाले उम्मेदवार काजीमान कागतेले सूर्योदय ८ को सिद्धि आवि केन्द्रबाट मतदान गरेका छन्।
मेची राजमार्गअन्तर्गत इलामको सूर्याेदय नगरपालिका–७, कन्याममा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले अढाई दशक निरन्तर जितेकाले मात्रै होइन, यस पटक उनकै पुत्र सुहाङ नेम्बाङ उम्मेदवार भएकाले पनि इलाम-२ को निर्वाचन थप चर्चामा छ ।
क्षेत्र १ मा २ महिलासहित १३ र क्षेत्र २ मा १ महिलासहित १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको बाटोलाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्न निसान पदमार्ग पदयात्रा गरिएको छ ।
आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।
सानै उमेरमा यहाँ ल्याउँदा नामथर थाहा नभएका बालबालिकाको बालगृहले नै नामथर जुराइदिएको छ । अभिभावकको नाम लेख्ने ठाउँ खाली छाडिएको छ ।
संरक्षित तर आधिकारिक पहिचान नभएका क्षेत्रको जैविक विविधता बचाइराख्ने प्रयासस्वरूप अनुसन्धान र छलफल थालिएको छ ।
सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।
स्थानीयले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
