अब पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत घर–घरमै पुर्याइने
अब ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद पनि हुलाकमार्फत सम्बन्धित लाभग्राहीकै घरमा पुर्याइने भएको छ।

अब ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद पनि हुलाकमार्फत सम्बन्धित लाभग्राहीकै घरमा पुर्याइने भएको छ।
ताप्लेजुङस्थित तमोर नदीको पानी उपयोग गरेर बनाइने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ।
भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका लागि आयोजकको तर्फबाट खेल्ने १७ खेलाडीको छनौट गरिएको छ।
यहाँका ९ स्थानीय तहका विभिन्न ८ वटा स्थानमा ५ सय ८६ पुरुष र ६ सय ८६ महिला गरी कुल १ हजार २ सय ७४ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्।
ताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ।
आउँदो भदौ १२ गतेदेखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन्।
नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले तमोरपारिका चार स्थानीय तहमा देखिँदै आएको विद्युत आपूर्तिको समस्या समाधान गर्ने उद्देश्यले हिटी सबस्टेसनबाट नयाँ ‘त्रिबेणी फिडर’ सञ्चालनमा ल्याएको छ।
आगामी भदौ १२ गतेदेखि सुरु हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
बुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीसहितका सुरक्षा अधिकारीले इलाका प्रशासन कार्यालय स्थापना हुने क्षेत्रको निरीक्षण गरेका छन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाको दुर्गम गाउँ याङ्मामा फोर जीसहितको टेलिकमको जडान गर्ने कार्यमा आवश्यक पहल गर्ने भएको छ।
पालिका अध्यक्ष विजयप्रकाश वनेम सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनमैत्री बनाउन कार्यविधिनै ल्याएर सार्वजनिक सुनुवाइलाई अनिवार्य कार्यको रूपमा उपयोग गर्न लागिएको बताउँछन्।
नेपाल प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
मुख्यमन्त्री बनिनसक्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्रीको रूपमा बधाईको ओइरो लाग्न थालेको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री–वितरणमा आगामी भदौ ३१ गतेसम्म पूर्ण प्रतिबन्ध लगाएको छ।
सरोकारवालासहितको छलफलबाट भएको निर्णय र सडक सीमाको पुनरावलोकनसम्बन्धी अनुरोध नेपाल सरकार मन्त्रिपरिषद्, सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाइनेछ।
