१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
विनाेद सुवेदी


विनाेद सुवेदीका लेखहरु :

देवानगञ्ज घटना : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल कोशी लगायतका संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।

प्रदेशमा पेचिलो बन्दै सत्ता किचलो

फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट पुराना सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतिपक्षमा पुगेका छन्।

विराटनगरमा यसरी मनाइयो वातावरण दिवस

विराटनगर महानगरपालिकाको आयोजनामा निकालिएको सचेतनामूलक र्‍याली स्थानीय महेन्द्र चोकबाट सुरु भई विराटनगर महानगरपालिका परिसरमा पुगेर सभामा परिणत भएको थियो।

कोशीमा हारको कारण खोज्दै कांग्रेस

नेपाली कांग्रेसले प्रदेश स्तरीय निर्वाचन समीक्षा थालेको छ। बुधबार विराटनगरमा कांग्रेसले कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो।

विराटनगर भन्सारमा लक्ष्य अनुसारको राजस्व सङ्कलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन संशोधन गरिने

कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ।

मोरङ-६ : रास्वपाकी आचार्य कांग्रेसका कोइरालाभन्दा १० हजार मतले अगाडि

आचार्यले १३ हजार ४ सय १ मतले ल्याउँदा नेपाली कांग्रेसका नेता डा. कोइरालाले ३ हजार १ सय ५५ मत प्राप्त गरे।

कुटनीतिक पहल मार्फत बीबीसीको भिडियो हटाइने

बीबीसीले प्रशारण गरेको भिडियोका विषयमा नेपाली कानुन अनुसार कार्वाही सम्भव नभएका कारण कुटनीतिक पहल थालिएको उनको भनाइ छ ।

जेन-जी आन्दोलनका कारण विराटनगरमा दुई दिन विद्यालय बिदा

आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय र कलेजहरु बिदा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

कोशी प्रदेश सभा प्रवेश गर्न खोज्दै जेन-जी

सोमबार प्रदर्शनमा उत्रेका उनीहरुले अहिले कोशी प्रदेशसभामा प्रवेश गर्न खोजिरहेका छन्।

दाहालको दाबी: भारतसँग सीमा विवाद समाधानको पहल मैरै पालामा सुरु भएको थियो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद समाधानका लागि आफू प्रधानमन्त्री हुँदा नै ठोस पहल सुरु भएको दाबी गरेका छन्।

आज कोशीको नीति तथा कार्यक्रम

काेशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

काेशीकाे नीति तथा कार्यक्रम जेष्ठ ५ गते

सरकारको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए।

सिरुवा जस्तो मौलिक पर्वको संरक्षण सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्