पर्खनुहोस्, आउँदै छ ऋतु
आजको मान्छे तत्काल सफलता, धन, प्रसिद्धि र सुख खोजिरहेको देखिन्छ। मान्छेले प्रकृतिको नियमलाई बेवास्ता गर्छ।

आजको मान्छे तत्काल सफलता, धन, प्रसिद्धि र सुख खोजिरहेको देखिन्छ। मान्छेले प्रकृतिको नियमलाई बेवास्ता गर्छ।
भानुभक्त आचार्य नेपाली आस्था, संस्कृति, भाषा र जातीय एकताका धरोहर कवि हुन्। उनका कतिपय रचनामा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्।
विशेषतः राणाकाल र त्यसपछिको पञ्चायती व्यवस्थाको अवधि नेपाली साहित्य र शासनसँगको सम्बन्ध र द्वन्द्वलाई बुझ्ने अत्यन्त महत्वपूर्ण चरण हो। यी दुई कालखण्डमा साहित्यले कहिले शासनको औजारका रूपमा, कहिले प्रतिरोधको माध्यमका रूपमा र कहिले वैकल्पिक चेतनाको बिउ रोप्ने शक्तिका रूपमा काम गरेको देखिन्छ।
‘पुर्पुरो’ मा विशेष गरी निम्न, असहाय वर्ग र महिलामाथि समाजले गर्ने व्यवहारलाई उजागर गरिएको छ।
अहिले गाउँमा कालोपत्र बाटो पुगेको छ, बिजुली, टेलिभिजन, वाइफाइ सबै छन् । तर गोठमा गाईवस्तु छैनन्, खेतबारी बाँझा छन् ।
डा. सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा पुस्तक नेपालको धार्मिक तथा सांस्कृतिकस्थल मैतीदेवी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गर्ने पुस्तक हो।
पुस्तकले रुसी र नेपाली जनताबिच भावनात्मक सेतु निर्माण गर्ने प्रयास गरेको छ।
मनमा कहिलेकाहीं अन्योल छाउँछ, उत्तर नपाएर। समाज प्रश्नले बनेको हो कि उत्तरले?
सामाजिक सञ्जालमा विचार पढिँदैन, ट्रेन्ड पढिन्छ, भिडको बहाव पढिन्छ।
खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू।
बुढो सिंहलाई तन्नेरी सिंहले टोकेर मार्छन्। त्यस्तो दिन पनि आउँछ, बुढो सिंहलाई स्यालले सिकार गरेर खान्छ।
जेन-जी विद्रोहपश्चात् नेपालको राजनीतिक भूधरातल फेरियो। दशकौंदेखि सत्ताबाहिर नरहेका दलले तत्कालका लागि जनतामाझ उभिएर समीक्षा गर्ने हैसियतसमेत गुमाए।
अहिले देश परिवर्तनको सँघारमा छ। क्रान्ति के हो? आन्दोलन के हो? युवाशक्ति कस्तो हुन्छ? ज्याजदीको परिणति कस्तो हुन्छ? जेन–जी पुस्ताको दुई दिने विद्रोहात्मक कार्यक्रमले देखाइदिएको छ।
जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ।
डरैडरको गोरेटोमा जिन्दगी हिँड्ने रहेछ। कहिलेकाहीं डर शासक हामी शासित जस्तो लाग्छ।
