तस्बिरमा हेर्नुहोस् पाटनको ‘एकल घोडेजात्रा’
काठमाडौंको टुँडिखेलमा जस्तो धेरै घोडा नदौडाई, पाटनमा एउटा मात्र घोडा कुदाएर यो जात्रा मनाउने परम्परा छ।

काठमाडौंको टुँडिखेलमा जस्तो धेरै घोडा नदौडाई, पाटनमा एउटा मात्र घोडा कुदाएर यो जात्रा मनाउने परम्परा छ।
काठमाडौंको माइतीघर मण्डलामा इनिशा विकको सामूहिक बलात्कार र हत्याको विरोधमा आज पनि सतर्कता तथा विरोध प्रदर्शन गरिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
मतदानको समय सकिन केही समय बाँकी छ । आज अपरान्ह पाँच बजेसम्म मतदानको समय छ । आज निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ ।
निर्वाचन जारी रहँदा आज अनुमति लिएका सवारी साधनमात्र सञ्चालनमा छन् । अनुमति नलिएका सवारी पनि सञ्चालन हुन सक्ने भन्दै प्रहरीले सवारी चाँजलाई कडाई गरेको छ ।
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ। यस अवसरमा वसन्तपुरमा विदेशी पर्यटकले पनि होली मनाएका छन्।
‘सिरहा जिल्लाबाट म हिजो बिहान काठमाडौं आइपुगेको हुँ। मेरो फ्लाइट बेलुकी ९ बजे थियो तर एअरपोर्ट आएपछि बल्ल प्लेन नजाने कुरा थाहा भयो। एअरलाइन्सले उताको अवस्था सामान्य भएपछि मात्रै आउनु भनेको छ। अब काठमाडौंमा बस्नको लागि पुग्ने एक दिनको खर्च मात्रै ल्याएको थिएँ, अब के गर्ने केही थाहा छैन। अलपत्र परिएको छ।’ कतार जान लागेका परमेश्वर शाहले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहानैबाट काठमाडौं उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आरम्भ गरेको छ।
उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिह्न अंकित झन्डा जलाएको घटनाको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ।
हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो। नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ।
महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर साधुसन्तहरूको आवागमनले भरिभराउ छ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा साधुसन्त तथा भक्तजनहरूको चहलपहल निकै बढेको छ।
उनलाई समर्थकहरूले विमानस्थल गेटबाट स्वागत गरेका थिए। शाहले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए।
