१६ श्रावण २०८३ शनिबार
image/svg+xml
Golden Buda
गोल्डेन बुढा


गोल्डेन बुढाका लेखहरु :

काँचो स्याउ बजार जान थालेपछि जोखिममा जुम्ली स्याउको ‘ब्रान्ड’

हरेक वर्ष वर्षायाम लाग्नासाथ कर्णाली राजमार्ग पहिरोले अवरुद्ध हुन्छ। स्याउ पाक्ने समय र सडक बन्द हुने समय लगभग एउटै पर्छ। बजारसम्म पुग्ने निश्चितता हुँदैन।

कोटेसाँघुमा चार वर्षपछि पुल बन्दा स्थानीयको सास्ती अन्त्य

कोटेसाँघुको पुल पुनर्निर्माणले चार वर्षअघि बाढीले बगाएको एउटा संरचना मात्र होइन, विकास, सेवा र नागरिकको दैनिक जीवनसँग जोडिएको सम्बन्ध पनि पुनःस्थापित गरेको छ।

पहिरो हटाएसँगै सात घण्टापछि खुल्यो कर्णाली राजमार्ग

बुधबार बिहानदेखि अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत सेरावाडा खण्ड सात घण्टापछि पुनः सञ्चालनमा आएको छ।

जुम्लामा घरदैलोमै राहदानी, तीन महिनामा १३२ जनाले पाए सेवा

आर्थिक वर्ष २०८२/८३ को वैशाखदेखि असार मसान्तसम्म जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर हुलाक कर्मचारीले सेवाग्राहीलाई घरमै राहदानी हस्तान्तरण गरेका हुन्।

जुम्ली स्याउ किन ब्रान्ड बन्न सकेन ?

उच्च माग, अर्गानिक पहिचान र ऐतिहासिक विरासत हुँदाहुँदै पनि जुम्ली स्याउ अझै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको बलियो ब्रान्ड बन्न सकेको छैन।

मृत्युसँग जुधेको कर्णाली अब चिकित्सक उत्पादनको केन्द्र, जुम्लाबाट पहिलो पटक १८ एमबिबिएस डाक्टर स्नातक

अब हिमाली क्षेत्रले चिकित्सक माग्ने मात्र होइन, चिकित्सक उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्न थालेको छ।

गगनेको पहिरोले फेरि ठप्प कर्णाली राजमार्ग

सडक बन्द भएसँगै जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा र कर्णाली करिडोर हुँदै यात्रा गर्ने सयौँ यात्रु तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : सचिनूस्, नत्र हार निश्चित

पूर्व समानुपातिक सांसद कान्तिका सेजुवालले पार्टीभित्र अब सामान्य समीक्षा पर्याप्त नरहेको भन्दै ‘निर्मम समीक्षा र अप्रेसन’ आवश्यक भएको बताइन्।

यार्सा संकटले कर्णालीका परिवारको दैनिकी धरापमा, आम्दानी घटेपछि भारत पलायनको चिन्ता

स्थानीय सरकारका बजेट र योजनामा रोजगारी सिर्जनाका कार्यक्रम उल्लेख भए पनि कार्यान्वयन प्रभावकारी नभएको स्थानीयको गुनासो छ।

सडकको अवस्था बुझ्न कर्णालीमा पूर्वाधार विकास मन्त्री लम्साल

अनुगमनका क्रममा उनले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयका गुनासा तथा वर्षौंदेखि अलपत्र परेका पूर्वाधार आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।

बिना धितो किसानलाई ४८ करोड कर्जा

कृषि ऋणको आशामा पुगेका उनी धितो माग्ने बैंकको सर्त सुनेपछि हरेक पटक निराश भएर घर फर्किन्थे। गाउँघरमा चर्को ब्याजमा ऋण खोजेर खेती गर्नु झन् जोखिमपूर्ण लाग्थ्यो।

जंगली जडीबुटीको सेवनले जुम्लामा वृद्धकाे मृत्यु

प्रहरीका अनुसार उनले सतुवा किन र कुन उद्देश्यले सेवन गरेका थिए भन्ने कारण अझै खुल्न सकेको छैन।

जुम्लामा स्कुटर दुर्घटना : अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला सडकखण्डमा शनिबार साँझ भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ।

साउने संक्रान्ति: जुम्ला उपत्यकामा राँको बाल्दै फालियो लुतो

बाहिरबाट सुन्दा अस्वाभाविक लाग्ने यी गालीहरू कुनै व्यक्ति लक्षित नभई रोगव्याधि, दुःख र अशुभ शक्तिलाई गाउँबाट भगाउने सांस्कृतिक अभिव्यक्तिका रूपमा लिइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्