कांग्रेस : सग्लाउने कि मुर्झाउने?
निर्वाचन आयोगपछि अब सर्वोच्च अदालतले पनि वैधानिकता दिएपछि वैधानिकताको विवाद समाप्त भएको छ। तर विशेष अधिवेशनबाट सुरु भएको राजनीतिक विवादको समाधान नगर्ने हो भने नेपाली कांग्रेस पनि बोटबाट चुडिएको फूलजस्तै बन्नेछ।

निर्वाचन आयोगपछि अब सर्वोच्च अदालतले पनि वैधानिकता दिएपछि वैधानिकताको विवाद समाप्त भएको छ। तर विशेष अधिवेशनबाट सुरु भएको राजनीतिक विवादको समाधान नगर्ने हो भने नेपाली कांग्रेस पनि बोटबाट चुडिएको फूलजस्तै बन्नेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले पदभार गरेको करिब एक महिना पुग्न लागेको छ।
कांग्रेसको इतिहास गौरवशाली छ। कांग्रेस केवल पार्टी होइन, यो आन्दोलन हो, परिवर्तनको संवाहक हो।
अनुभवहीन र चञ्चल तन्नेरीभन्दा अनुभवी र पाको प्रौढले सुविचारित निर्णय गर्न सक्छ।
गैरलोकतान्त्रिक प्रणालीले सञ्चार-जगतलाई उपयोग गर्छ तर लोकतन्त्र सञ्चार -जगतबाट पोषित हुन्छ।
अहिले नेपालका स्वघोषित मिडिया विश्लेषकहरू स्पष्टतः दुई कित्तामा बाँडिएका छन्।
राष्ट्रियताको भावना अभावमा गरिब देशको विकास हुन सक्दैन र नेपालमा राष्ट्रियताको भावना विकास हुन नागरिक अधिकार सम्पन्न हुनुपर्छ भन्ने ज्ञान वा विश्वास बिपीलाई समकालीन विश्व इतिहासको अध्ययन र प्रजातन्त्रप्रतिको निष्ठाका कारण प्राप्त थियो।
अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै होहल्लाका साथ सुरु भयो र निर्वाचनपछि पनि कोलाहल कायम छ।
रास्वपा पार्टी कुनै नीति, सिद्धान्त र निष्ठाबाट प्रेरित होइन। यसको आफ्नो कुनै सिद्धान्त वा विचार छैन। कुनै राजनीतिक, सामाजिक दर्शनप्रति यो पार्टीको प्रतिबद्धता छैन। यो राजनीतिक विचारबिहीन मानिसको भीड हो।
जीवनमा मलाई अहिलेसम्म माता पिता बाहेक अरू कुनै वस्तुको अभाव वा अपूर्णता महसुस भएको छैन। तर ज्ञान अपूर्णताको सम्बन्धमा खेर गएका विगत दिन सम्झँदा मलाई अहिलेसम्म पनि थकथकी छ। सबै अतीत प्रीतिकर हुँदैनन् भन्नका निमित्त मात्र यहाँ यो प्रसंग उल्लेख गरिएको हो।
देश अथवा राष्ट्रको अस्तित्वका लागि राष्ट्रियताको भावना अत्यावश्यक हो।
आज भदौ २४ गते बिपी कोइरालाको १११औं जन्मजयन्ती हो। देहावसानकै ४२ वर्ष पूरा भएको छ।
राजनीतिको सामान्य परिभाषा राज्यको शासन व्यवस्था सञ्चालन गर्ने नीति हो। यो शब्दले शासन व्यवस्था सञ्चालन गर्न आवष्यक पर्ने संगठन, समूहहरूका काम र नियमहरूलाई समेत बुझाउँछ। राजनीति सत्तासँग जोडिएको छ।
रुस र युक्रेनको युद्ध तेस्रो वर्षमा चलिरहेको छ। रुसले युद्ध नभनी विशेष सैनिक कार्बाही भनी गरेको आक्रमणको सुरुवातमा युक्रेनले दुई तीन हप्ताभन्दा बढी रुसको सामना गर्न नसक्ने धेरैको आकलन थियो।
आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो।
