२३ श्रावण २०८३ शनिबार
image/svg+xml
Rebat bahadur Karki
डा.रेवतबहादुर कार्की


डा.रेवतबहादुर कार्कीका लेखहरु :

छोरालाई आशीर्वाद!

छोरा तिमी मलाई बाबा भन्छौ। कतिपय त ड्याडी भन्छन् तर तिमीहरू बाबा भन्छौं। म अधिक खुसी छु किनभने भने हामीले भन्ने बाबा नै हो।

हिमाल र हिउँरानी

म त हिउँरानी तिमीहरूकै काखबाट पग्लिएर झरेकी हुँ, मलाई रुन पनि सुहाउँछ किनकि पग्लिएकी मनमा आँसु पनि पग्लिएको हुन्छ।

खोला र पहाड

पृथ्वीमा अटल भएर उभिरहेको, जसको शरीर र छाती टेकेर असंख्य जिवात्माहरू जिएका छन्, रमाएका छन् आफ्नो अस्तित्व जोगाउन कुदिरहेका छन्।

पुँजीबजार किन सुस्त ?

सरकारसहित सबैतिरबाट पुँजीबजारमा खेलबाड भइरहेको छ। पुँजीबजारप्रतिको उपेक्षा र नीतिगत अन्योलले ३२ सय अंकमा पुगेको नेप्से परिसूचकले करिब तीन वर्षदेखि निकै उतारचढाव भोग्दै दुई हजारदेखि २५ सय सूचकांकमा गुज्रिरहेको छ।

समयका पाठहरू

तर, यी परिवर्तनका बीचमा एक कुरा भने स्थिर रहन्छ - मनको गहिराइमा बसेको त्यो सानो पीडा, जसले हामीलाई अझ मान्छे बनाइरहन्छ… अझ संवेदनशील, अझ व्यावहारिक।

कहिल्यै नफुलेको फूल

ऊ नफुलेको फूल हो, उसलाई फुलाउने कुनै वसन्त आएन, उसलाई चुम्ने कुनै भमरा आएन, त्यसैले त ऊ , पर बसेर फुलिरहेको फूलमा झुम्मिरहेका भमराका नृत्य हेरिरहेको छ।

पैसा मात्र होइन विकास वित्त

अहिले बहुपक्षीय विकास बैंकहरू विश्व वित्तीय वातावरणमा आएको परिवर्तनअनुसार आफूलाई रूपान्तरण गर्न असफल छन्।

देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय...!

सुनको भन्दा बढी महत्व त नुनको हुन्छ प्रिय मुर्ख, देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय मुर्ख।

कालो आँधी : मृत्युको छायामा उभिएको मानवीय प्रतिरोध

यो कृति क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मस्वीकृति मात्र होइन; यो जीवनको भयावह अँध्यारोबीच पनि मानिस किन हार मान्दैन भन्ने प्रश्नको गम्भीर उत्तर हो।

एक पफ धुवा र जीवन!

तैपनि पहाड अनेकौं पीडाका बाबजुद स्थिरता लिएर उभिरहन्छ। टक्क उभिरहन्छ। उसलाई न दिक्क लाग्छ न आतिन्छ, मात्र उसलाई अरू बचाउनु छ, कहिले हावा छेकेर त कहिले खाद दिएर।

उदार बजेट कार्यान्वयनमा आशंका

आर्थिक वृद्धि गराउन योगदान गर्ने मुख्य कारक तत्त्व कुल स्थिर पुँजीनिर्माण (कुल स्थिर लगानी) विगत सात–आठ वर्षदेखि लगातार ह्रास आइरहेको छ।

अर्थतन्त्र सुधारका सूत्र

एक/दुई महिनामा पनि सरकार परिवर्तन भई चरम राजनीतिक अस्थिरताबीच १६ महिनामा हालै पहिलो र दोस्रो ठूला दल (नेका र एमाले)सहितको गठबन्धन सरकार बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्