आजकाे कार्टुनले सांकेतिक रूपमा सामयिक बेथितिविरुद्ध व्यङ्ग्य गरेकाे छ। Follow @nagarik_news प्रकाशित: २ माघ २०८२ ०८:४१ शुक्रबार
अपराध ६ आश्विन २०८३ ‘सादा पोसाकका प्रहरी हौं’ भन्दै क्लिनिकमा लुटपाट गर्ने दुई पक्राउ स्वास्थ्य क्लिनिक अनुगमन गर्न हिँडेको सादा पोसाकको प्रहरी भन्दै धाकधम्की दिएर काउन्टरबाट नगद लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
राजनीति ६ आश्विन २०८३ काठमाडौंबाट उडे प्रधानमन्त्री बालेन: न्यूयोर्क पुग्नासाथ कूटनीतिक ब्रिफिङ, भोलिपल्टै महासभामा सम्बोधन संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्।
राजनीति ६ आश्विन २०८३ एमाले बैठकमा बाहिरको बहस भित्रै प्रवेश : हारको समीक्षा, पुनर्गठन र नेतृत्व हस्तान्तरणमा छलफल एमाले सचिव महेश बस्नेतले बैठकमा अध्यक्ष परिवर्तन वा विशेष महाधिवेशन बोलाउने विषय नउठेको दाबी गरेका छन्। उनका अनुसार छलफल पार्टीको पुनर्संरचना र सुधारमा केन्द्रित छ।
शिक्षा ६ आश्विन २०८३ जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइते विद्यार्थीहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।