सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै मुस्किल परेको भन्दै आंशिक शिक्षकहरू आन्दोलनमा उत्रने तयारीमा छन्। पीडित शिक्षकका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण आंशिक शिक्षकहरू मारमा परेका हुन्।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको विषय स्पष्ट पारेको बताएका छन्।
सांसद तामाङले ट्राफिक प्रहरीले गरेको कारबाही चित्त नबुझेमा उजुरी गर्नुपर्ने कानुनी प्रक्रिया सर्वसाधारणका लागि व्यवहारिक नभएको भन्दै आपत्ति जनाएकी छिन्।