बस्ती छिर्दै बाँदर
धरानको विष्णुपादुकामा किसानले अन्नबाली लगाउन छाड्नुपर्ने अवस्था होस् वा सहरी बस्तीमा घरभित्रै पसेर खानेकुरा लैजाने र मानिसलाई झम्टिने घटनाले मानव–वन्यजन्तु द्वन्द्वको बढ्दो चुनौती उजागर गरेको छ।
धरानको विष्णुपादुकामा किसानले अन्नबाली लगाउन छाड्नुपर्ने अवस्था होस् वा सहरी बस्तीमा घरभित्रै पसेर खानेकुरा लैजाने र मानिसलाई झम्टिने घटनाले मानव–वन्यजन्तु द्वन्द्वको बढ्दो चुनौती उजागर गरेको छ।
पाठ्यपुस्तकको नियमित आपूर्तिका लागि नयाँ शैक्षिक सत्र सुरु हुनुअघि पर्याप्त समय राखेर छपाइ, ढुवानी र वितरण गर्नुपर्ने हुन्छ।
संविधानसभाबाट संविधान जारी भएको दिनलाई हामीले उत्सवका रूपमा मनाउने मात्र होइन, त्यसका उपलब्धि र अपूर्णताको समीक्षा आवश्यक छ।
एसियाली खेलकुदको २०औं संस्करण शनिबार जापानको नागोया/आइची सहरमा औपचारिक उद्घाटन हुँदै छ।
कृत्रिम बुद्धिमत्ता (एआई) मानव सभ्यताको सबैभन्दा शक्तिशाली प्रविधिमध्ये एक बनेको छ।
नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण फेरि जनस्वास्थ्य चुनौतीका रूपमा देखापरेको छ।
‘बालापनको रक्षा भविष्यको सुरक्षा’ भन्ने नारासहित यस पटकको राष्ट्रिय बालदिवस मनाइयो। बालबालिकाको अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा सुनिश्चितताका लागि हरेक वर्ष भदौ २९ गते यो दिवस मनाइँदै आइएको छ।
अभिभावक नभएका वा परिवारमा फर्काउन नसकिने बालबालिकाका लागि पनि सुरक्षित विकल्प चाहिन्छ।
विपद् आउँछ, नागरिकका घरहरू बग्छन्। परिवार बिछोडिन्छन्, सडक, पुल र व्यवसाय भत्किन्छन् अनि ध्वस्त हुन्छन्। त्यति बेला नै राज्यको असली क्षमता देखिन्छ।
सरकारले विद्यालय संख्या घट्नुको प्रमुख कारण विद्यालय नक्सांकन, समायोजन, तह तथा कक्षा घटाउने र आवश्यकताअनुसार विद्यालय गाभ्ने प्रक्रियालाई मानेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क जाने तयारीमा छन्।
आन्दोलनका नाममा भएका हिंसा, तोडफोड वा आगजनीलाई राजनीतिक उद्देश्यले छोप्नुहुँदैन। राज्यको बल प्रयोगलाई पनि कानुन कार्यान्वयनको नाममा प्रश्नरहित बनाउन मिल्दैन। दुवै पक्षको जवाफदेहिता लोकतान्त्रिक समाजको अनिवार्य सर्त हो।
ल्हेन्दे खोला हुँदै भोटेकोसी नदीमा विनाशकारी बाढी आएको तेह्रौं दिन भएको छ।
भोटेकोसीमा गत साता आएको विनाशकारी बाढी र पहिरोले प्राकृतिक विपत्तिको भयावह रूप मात्र देखाएको छैन, यसले हाम्रो समाज र राज्य संरचनाभित्र गहिरो जरा गाडेर बसेको असमानतालाई पनि सतहमा ल्याएको छ।
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले मानवीय तथा भौतिक क्षति मात्र गरेको छैन, काठमाडौं उपत्यकाको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको आपूर्ति प्रणालीलाई समेत गम्भीर धक्का दिएको छ।
भोटेकोसी र त्रिशूलीमा बाढीको वेग कम भएको छ तर त्यसले छाडेको गहिरो घाउ अझै आलै छ।
भीषण बाढीसँगै अर्को समस्या आउनसक्ने देखिएको छ– बाढीजन्य दुर्गन्ध र त्यसले ल्याउन सक्ने अर्को स्वास्थ्य संकट।
भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ।
बाढीको पानी बिस्तारै घट्दै गएको छ। प्राकृतिक विपत्तिले सिर्जना गरेको त्रास र विनाशबिच उद्धारको काम पनि क्रमशः अन्तिम चरणमा पुगेको छ।
चीनको तिब्बती क्षेत्र ल्हेन्दे खोला, भोटेकोसी हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले त्यस क्षेत्रका नागरिक मात्र होइन, सिंगो मुलुक विपद्मा डुबेको छ।
हिन्दकुश हिमालय क्षेत्र अहिले जलवायु परिवर्तनको गम्भीर प्रभावको केन्द्र बनेको छ।
प्रशान्त महासागरमा विकसित भइरहेको यो प्राकृतिक जलवायु घटनाले विश्वको तापक्रम बढाउने मात्र होइन, विभिन्न भूभागमा वर्षा, खडेरी, आँधी, बाढी र कृषि उत्पादनको स्वरूपसमेत बदल्न सक्छ।
बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।
परम्परागत रूपमा नेपालको विद्यालय शिक्षा धेरै हदसम्म पाठ्यपुस्तक, शिक्षकको व्याख्या र परीक्षाको नतिजामा केन्द्रित रहँदै आएको छ।