नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
२५ जेष्ठ २०८३ सोमबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
स्वास्थ्य
स्वास्थ्य

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ।

नागरिक २५ जेष्ठ २०८३ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

मोतीविन्दुको निःशुल्क शिविरबाट ८५ जनाले पाए नयाँ दृष्टि

आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन्।

नागरिक २५ जेष्ठ २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

आजदेखि निजामती कर्मचारीले प्रदेशमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा

अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।

नागरिक २५ जेष्ठ २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता पठाइँदै

स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ।

नागरिक २५ जेष्ठ २०८३ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

जिल्ला अस्पतालले सामान्य बिरामी रेफर गरे कारबाही हुने

जिल्ला अस्पतालहरूले सामान्य खालका अपरेशनका बिरामी केन्द्रीय अस्पतालमा रेफर गरे कारबाही हुने स्वास्थ्यमन्त्री निशा मेहताले बताइन्।

नागरिक २४ जेष्ठ २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

आङ खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया

जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ।

नागरिक २४ जेष्ठ २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

मन्त्रीज्यू, न औषधि पाइन्छ न मेसिन चल्छन् !

स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सञ्चारकर्मीहरूसँग सुझाव संकलन गरेकी छन्।

नागरिक २४ जेष्ठ २०८३ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

मुस्ताङमा बढ्न थाले बिरामी, अस्पतालमा शय्या अपुग हुँदा थपियो चुनौती

प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ।

नागरिक २३ जेष्ठ २०८३ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

क्यान्सरको अत्यावश्यक औषधि भारत र बङ्गलादेशबाट झिकाइने

बजारमा अभाव हुँदै गएको क्यान्सरका अति आवश्यक औषधिहरू तुरुन्तै दुई देशबाट आयत गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पवित्रा सुनार २२ जेष्ठ २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

प्राकृतिक चिकित्सा अध्ययन गरेका चिकित्सकलाई आयुर्वेदिक चिकित्सा परिषद्‍मा दर्ता गराइने

प्राकृतिक चिकित्सा विषयमा अध्ययन र इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्‍मा दर्ता गर्ने लगायतका विषयमा प्रक्रिया अगाडि बढाइएको छ।

नागरिक २२ जेष्ठ २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

फेरि क्यान्सर औषधि अभाव

क्यान्सर उपचारमा अत्यावश्यक मानिने ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ औषधीको पुनः अभाव भएको छ।

पवित्रा सुनार २२ जेष्ठ २०८३ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले बताए।

नागरिक २१ जेष्ठ २०८३ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित

निर्णयपछि स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राहीहरू प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

गणेश विशु २१ जेष्ठ २०८३ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सुदूरमा छैन तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।

नागरिक २० जेष्ठ २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

मन्त्रालयले भन्यो- इबोला भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाएका छाैं

स्वस्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ।

नागरिक २० जेष्ठ २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पताल: निःशुल्क परीक्षण शिविरमा पनि आएनन् बिरामी

अस्पतालले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर गत आइतबारदेखि निःशुल्क मुख क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको हो।

नागरिक २० जेष्ठ २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

पोखरामा रगतको चरम अभाव: आकस्मिक रक्तदानका लागि आह्वान

नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसंचार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ।

नागरिक २० जेष्ठ २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्कुले विद्यार्थी नै सुर्तीजन्य पदार्थको लतमा

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणका अभियान सञ्चालन भइरहे पनि नेपालमा स्कुले विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो चिन्ताको विषय बनेको छ।

पवित्रा सुनार १८ जेष्ठ २०८३ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

नागरिक १८ जेष्ठ २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सुर्तीजन्य कर: भाषणमा १० प्रतिशत, वास्तविकतामा २.५ प्रतिशत

फिल्टर चुरोटमा औसत अन्तशुल्क वृद्धि ०.३, ७० मिमीभन्दा माथिको फिल्टर चुरोटमा ३ रुपैयाँ, ७० देखि ७५ मिमीबीचको फिल्टर चुरोटमा २ रुपैयाँ लगायत उल्लेख गरिएको छ।

पवित्रा सुनार १७ जेष्ठ २०८३ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन प्रमुखका अनुसार यद्यपि इबोलाका लागि पूर्ण रूपमा मान्यता प्राप्त खोप वा विशेष औषधि सीमित भए पनि समयमै गुणस्तरीय उपचार उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना हुन्छ।

नागरिक १७ जेष्ठ २०८३ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ।

नागरिक १७ जेष्ठ २०८३ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

सार्वजनिक बिदामा पनि आयुर्वेदको सेवा सञ्चालन

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले सार्वजनिक बिदाका दिनमा समेत ओपिडी तथा विभिन्न उपचारात्मक सेवा सञ्चालन गर्ने भएको छ।

गोविन्द केसी १६ जेष्ठ २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्य

स्वास्थ्यतर्फ न्यून बजेट, केही सकारात्मक कार्यक्रम

स्वास्थ्यतर्फ आगामी आर्थिक वर्षको विनियोजित बजेट गत वर्षको तुलनामा ६.३४ प्रतिशतले बढी भए पनि स्वास्थ्य बजेटको मापदण्ड अनुसार न्यून देखिन्छ ।

पवित्रा सुनार १५ जेष्ठ २०८३ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
स्वास्थ्यबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्