धरानमा आधारभूत अस्पताल निर्माणका लागि जग्गा उपयोग गर्न दिने सरकारको निर्णय
सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने आफ्नो राष्ट्रिय सङ्कल्पलाई कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने आफ्नो राष्ट्रिय सङ्कल्पलाई कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ।
सरकारले १३ स्थानीय तहलाई डेंगी सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ।
कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी एआरटी सेवा लिइरहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
नेपाल औषधि लिमिटेडले छिटै तीनवटा औषधि उत्पादन गर्ने तयारीमा रहेको छ। उच्चरक्तचाप, मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो।
अर्जेन्टिनाबाट यात्रा सुरु गरेको एउटा क्रुज जहाजमा हन्टा भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
रकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ ।
चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौंको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ।
हुम्लामा विशेष पोषण उपचार सेवा अभावका कारण १० जना गम्भीर कुपोषित बालबालिकालाई उपचारका लागि जुम्ला रिफर गरिएको छ।
तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ६ देखि ८ प्रतिशत जनसंख्यामा दम रोग छ।
उपचारका लागि महँगा अस्पताल धाउँदा पनि राहत नपाएपछि धेरै बिरामी अहिले जुम्लाको तातोपानीतर्फ आकर्षित हुन थालेका छन्।
आयोजक नेपाल नेत्रज्योति संघका अनुसार दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दुको र १६ जनाको साधारण शल्यक्रिया गरिएको हो।
नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ।
नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ ।
योग शिविरका लागि जुम्ला पुगेका वीर अस्पताल काठमाडौंका न्युरो सर्जन प्राडा. निलम खड्काले रेफर भइसकेका बिरामीको जुम्लामै शल्यक्रिया गरी ज्यान बचाएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।
जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्।
उदयपुरको पश्चिमी भेगमा रहेको प्रादेशिक अस्पताल कटारीले गर्भवती महिलाहरूका लागि निःशुल्क ल्याब र भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सुरु गरेको छ।
पहिलो पटक दाङमा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा देवकोटाले बताए।
रङ्गशालामा आफनो विवरण टिपाउन आउनेहरुले त्यहाँ सञ्चिालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो।
टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन्।
नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पुर्याउन नगर बसको समेत व्यवस्था गरिदियो।