यमनको अडेननजिकै आक्रमण वरिष्ठ अधिकारीसहित पाँच सैनिकको मृत्यु

दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन्।