नाकाबन्दीको सार

२००७ सालदेखि नै नेपालले प्रायः सबै राजनीतिक परिवर्तनमा भारतको साथ लिँदै आयो। योखाले समर्थन कतिपय अवस्थामा बाध्यकारी थियो भने कतिपय अवस्था अनुरोधै गरेर पनि लिइयो। त्यसैले यतिखेर संविधान सभाबाट संविधान बनाउने जस्तो महत्वपूर्ण विषयमा पनि उसले आफ्नो भूमिका खो