बरी, बम्बैया र ज्याकरन्डा

एक तला भर्यावङ उक्लेर हिमालयन जाभाको हलभित्र पसेँ। पूर्व कुनाको सोफामा बसेकी युवती निस्पि्कक्री चुरोट तान्दै थिई। उसको काँधमा ह्यान्डलूमको फरियाको चौडा सप्को शबाना आजमी स्टाइलमा अडेको थियो। चुरोटको धुवाँ सिलिङमा ठोक्किएर बादल बन्दै थियो, ऊचाहिँ बादलुको घु