गोठालोदेखि राष्ट्रपतिसम्म
महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।
महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।
डेढ दशकयता सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् । कतिपय अवस्थामा यो प्रभाव सकारात्मक पनि छन् र कतिपय अवस्थामा नकारात्मक पनि ।
जीवजन्तु, मौसम सबै एक अर्काका परिपूरक हुन् । धर्मग्रन्थहरुले वर्षभरिलाई ६ वटा ऋतुमा विभाजन गरेका छन् । तापक्रम, हावा, पानीको प्रकृतिअनुसार ऋतुको फरक–फरक स्वभाव, प्रकृति हुन्छ । त्यही प्रकृतिबीच हामी जीवनयापन गरिराखेका हुन्छौं । अहिले हामी हेमन्त ऋतुको कहर सकेर शिशिर ऋतुमा प्रवेश गरेका छौँ ।
अग्निप्रसाद सापकोटा नयाँ सभामुखमा निर्वाचित भएका छन्। रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन्। संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।
गत पुस २५ (शुक्ल पूर्णिमा) देखि स्वस्थानी व्रत प्रारम्भ भयो। माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ।
काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘झिम्केमामा’ मञ्चन भइरहेको छ। दुर्गाप्रसाद पाण्डेको कथालाई प्रदीपकुमार चौधरीको लेखन र निर्देशनमा नाटकमा ढालिएको हो।
गएको मंगलबार आर्नेदाइ (आरनको काम गर्दा पाएको नाम) उर्फ रडक विश्वकर्मा आरनमा फलामको टुक्रालाई आकार दिन व्यस्त थिए। उनको छेवैमा उनीबाट निर्मित हँसियाहरू थिए।
ल्होछार नेपालको हिमाली तथा उच्च पहाडी भू–भागका समुदायको प्राचीन र ऐतिहासिक सांस्कृतिक पर्व हो।
भुइँचालो पृथ्वीको उत्पत्तिदेखि नै जान्थ्यो, गइ र हेको छ। बौद्ध समाजमा भूकम्पलाई प्राकृतिक गतिविधि नै मानिएको छ।
ह्लोछर (ल्होछार) तामाङ राष्ट्र लगायत नेपाली पहाडी तथा हिमाली आदिवासी जनजातिको साझा पर्व हो । विशेषतः तामाङ, गुरुङ र शेर्पाले मान्दै आएको ह्लोछरको चर्चा बढी नै हुने गर्छ । यिनीहरूले समुदायगत तरिकाले फरक मितिमा मान्ने एउटै ह्लोछर रहेको छ ।
तनहुँको मिलेनियम केभ भित्रै दुइटा झरना छन्। शिवलिंग, शंख, चक्र, नुहाइरहेका बुद्ध लगायतका मूर्ति पनि। साथै गुफाका भित्तामा सयौं चमेरा छन्।
जिल्लाको पर्यटन गुरुयोजना बनेको बर्सौं भैसक्यो। तर, त्यसअनुरूप काम भएन। अब सबै सरोकारवाला निकायको एकीकृत प्रयासले म्याग्दीलाई चम्काउनुपर्छ।
जब आफ्नो भर्खरै गएको घान्द्रुकको यात्रा सम्झन्छु तब आफ्नै अनुहारमा मुस्कान र मनमा सन्तुष्टि छाउँछ। यो यात्रालाई त कहिल्यै बिर्सन्न होला है भन्दै आफै सोच्दै मक्खिन्छु। पौष २९ गते सुरु भएको मेरो गन्तव्य त्यति सजिलो थिएन।
सूर्यप्रसाद लाकोजूको हालै ‘मेरो सानो घर’ बालकविता संग्रह प्रकाशित भएको छ। उनले बालसाहित्यमा निरन्तर रूपमा कलम चलाइरहेका छन्।
मेरो नाम सविता हो। म कक्षा पाँचमा पढ्छु। मैले आज स्कूलमा लोभी मान्छेको कथा सुनें। त्यो कथा निकै रमाइलो लाग्यो। त्यसको पनि कारण थियो। मेरो बाबा पनि निकै लोभी हुनुहुन्छ। मेरो आमाले भनेको मैले बारम्बार सुनेकी छु।
आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन। सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र,’रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’मा उल्लेख अंश हो।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता महोत्सव हुने भएको छ।
कागती अथवा फिट्किरी राखिएको तातो पानीमा हात र नङलाई पाँच मिनेट जति मसाज गरेमा नङ बलियो हुन्छ।
निगालो, बेत–बाँसका सामग्री बिग्रँदा हातैले मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ, प्लास्टिकका सामग्री यसरी मर्मत गर्न सकिँदैन। ग्राहकले भने यसतर्फ खासै ध्यान दिएका छैनन्।
कालु राज्यले सम्मान गरेका कलाकार हुन्। २०७३ सालमा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उनले ‘क्रोधकला शिरोमणि’को उपाधि पाएका छन्।
अघिपछि नभए पनि चाडपर्वमा परम्परागत पहिरन लगाउने चलन बढेकाले युवायुवतीदेखि बूढापाकासम्म जातीय वेशभूषामा सजिन्छन्।
सीप हुनेलाई यो खासै गाह्रो काम होइन। घरमा बसेर गर्न सकिने काम हो। पहिलेभन्दा अहिले सजिलो भएको छ। यसको बजार पनि राम्रो हुँदै गएको छ। विभिन्न ठाउँबाट अर्डर आउँछन्।
गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई लेकसाइडको होटल प्याराडाइजबाट इनिस्पेक्टर दिपक केसी कामाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो। आजै मात्र अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।