तस्बिरमा हेर्नुस् कांग्रेस सभापति थापाको शपथग्रहण
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन्।
दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।
बग्गीमा सवार भएर शीतलनिवास पुगेकी राजदूत लिस्टियोवातीको यो यात्रा केवल आवागमनमा सीमित थिएन। यसले नेपालले विदेशी कूटनीतिज्ञलाई आफ्नो मौलिक शैलीमा स्वागत गर्ने अभ्यासलाई पनि देखाएको छ ।
दसैँ सुरु भएसँगै बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका छन्।
उनीहरूको आवागमनसँगै सवारी चाप बढ्दा पैदलयात्रीसमेत प्रभावित भएका छन्। जामका कारण यात्रुले गन्तव्यमा पुग्न लामो समय कुर्नुपरेको छ।
यातायात व्यवसायी महासंघले आजबाट दसैँको अग्रिम टिकट बुकिङ खोलेसँगै घर जानका लागि टिकट काट्नेहरूको भिड लागेको छ।
केन्द्रीय कमिटीले स्थायी कमिटीमा पदाधिकारीसहित थप सात जना मनोनीत गरेपछि बैठक बोलाइएको हो। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आगामी गतिविधिबारे छलफल भइरहेको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको चौथो दिन बुधबार पनि जारी छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
भ्रमणका क्रममा स्वागत समारोह, द्विपक्षीय बैठक, उपहार आदानप्रदान, चिया भेटघाट, राजकीय रात्रिभोज तथा राष्ट्रिय अभिलेखागार भ्रमणलगायत कार्यक्रम भए।
सरकारको स्वामित्वमा रहेको एक मात्र जडीबुटी उत्पादन तथा प्रशाेधन केन्द्रमा विभिन्न माग राखी कर्मचारीहरू मुख्य प्रवेशद्धारमा धर्नामा बसेका छन्।
अहिले काठमाडौंको खुलामञ्चमा महाधिवेशनको लागि स्टेज निर्माण कामहरु भइरहेका छन्।
तीन दिनसम्म लगातार परेको वर्षापछि आइतबार काठमाडौंको आकाश खुलेको छ। वर्षा रोकिएसँगै साँझपख उपत्यकाबाट टाढाटाढासम्मका हिमशृङ्खला स्पष्ट देखिएका छन्।
इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको थियो।
काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
अविरल वर्षको कारण काठमाडौं र ललितपुर जोडने च्यासल क्षेत्रमा पानीको बहाव बढेको छ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन्।
भोटेकोसी बाढीले सिन्धुलीको कमलामाई नगरपालिका–११ मा एउटै वडाका नौ परिवारलाई शोकमा डुबाएको छ । बाढीमा बेपत्ता भएका नौ जनाको शव फेला नपरेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ ।
काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा ऋषि पञ्चमीको अवसरमा बिहानैदेखि ब्रतालु एवं भक्तजनहरूको भिड लागेको छ।
उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।
अविवाहित महिलाले राम्रो पति पाउने तथा विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायुको कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।
आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।
बुवा नहुनेहरू आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्दै छन्।