१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : उद्धार गरिएकाको नामावली प्राधिकरणको वेबसाइटमा, कसरी हेर्ने ?

रसुवाको भोटेकोशी बाढीपछि उद्धार गरिएका व्यक्तिको नामावली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइटमा राखिएको छ।

प्राधिकरणका अनुसार थप उद्धार हुने व्यक्तिको नाम पनि सोही सूचीमा थपिनेछ। परिवार, आफन्त वा साथी भाइको अवस्था बुझ्न प्राधिकरणको वेबसाइटमा रहेको उद्धार गरिएका व्यक्तिको नामावली हेर्न सकिनेछ।

उद्धार गरिएका व्यक्तिको नामावली हेर्न यो लिंकमा क्लिक गर्नुस्

प्रकाशित: १२ भाद्र २०८३ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App