एन्ड्रोइड ट्याबमा एसएमएस कसरी पढ्ने?

ठूलो स्क्रिनमा पढ्नु आँखाका लागि सजिलो हो। यदि तपाइँ सानो फोन र ठूलो एन्ड्रोइड ट्याब चलाउनु हुन्छ भने अब ट्याबमा टेक्स मेसेज पढ्न सकिन्छ। यसका लागि सबैभन्दा पहिला इन्ड्रोइड फोनलाई आफ्नो ट्याबसँग सिङ्क गर्नुपर्दछ। त्यसपछि सबै मेसेज, भिडियो तथा फोटो ठूलो स्