प्रवासी अनुभव, उद्यमशील संकल्प र उत्तरदायित्वतर्फको आह्वान
संसारका विकसित मुलुकहरूमा बसोबास गरे पनि नेपालका डाँडाकाँडा, खोलानाला र हिमालहरूको सम्झना उनीहरूको मनमा गहिरो रूपमा अंकित हुन्छ।
संसारका विकसित मुलुकहरूमा बसोबास गरे पनि नेपालका डाँडाकाँडा, खोलानाला र हिमालहरूको सम्झना उनीहरूको मनमा गहिरो रूपमा अंकित हुन्छ।
पौराणिक महिमाले भरिपूर्ण, ऐतिहासिक गरिमाले परिपूर्ण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले ओजपूर्ण देश हो नेपाल ।
पहिले भत्काउने, त्यसपछि बनाउने-बालेन्द्र शाहको विकास मोडल यस्तै देखिन्छ।
नेपालको राजनीतिक इतिहासमा कतिपय घटनाहरू केवल संयोग मात्र नभई ग्रह-नक्षत्रको एउटा दुर्लभ र अर्थपूर्ण संयोजनका रूपमा प्रकट हुने गर्दछन्।
नेपाल जस्तो देशमा सुनको चमक कहिलेकाहीँ आँखामा बिझ्ने प्रकाशजस्तो लाग्छ। किनकि यहाँ अझै पनि किसान मल नपाएर छटपटाइरहेका छन्। युवाहरू रोजगारीको खोजीमा खाडी देशतर्फ बगिरहेका छन्। स्वास्थ्य सेवाको अभावमा मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्।
भियतनामको वास्तविक शक्ति यसको वर्तमान मात्र होइन, यसको इतिहास पनि उत्तिकै गहिरो छ। हजारौँ वर्षसम्म चीनको प्रभावमा रहेको यो देशले अन्ततः स्वतन्त्रता हासिल गर्यो।
सामाजिक सञ्जालले कसलाई कतिखेर भाइरल बनाउँछ र कसको जिन्दगीमा कस्तो उथलपुथल ल्याउँछ भन्ने सामाजिक सञ्जालले कसलाई कतिखेर भाइरल बनाउँछ र कसको जिन्दगीमा कस्तो उथलपुथल ल्याउँछ भन्ने कुराको पछिल्लो उदाहरण हुन्, स्याङ्जाकी रेनुका बराल।पछिल्लो उदाहरण हुन्, स्याङ्जाकी रेनुका बराल।
सुशीला कार्की नेतृत्वको सरकारले तत्कालीन एआइजी दानबहादुर कार्कीलाई आइजीपीमा पदोन्नति गर्यो।
भदौ २३ र २४ का घटनालाई आधार बनाएर बीबीसीले सार्वजनिक गरेको वृत्तचित्रले नेपालमा व्यापक तरंग सिर्जना गरेको छ। यस सामग्रीको समय, प्रस्तुति शैली, निष्कर्ष र सम्भावित राजनीतिक प्रभावबारे गम्भीर प्रश्न उठेका छन्।
नेपालमा निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण चरणमा हामी प्रवेश गरिरहेका छौँ।
अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेछ ।
देशको स्वाभिमान भनेको नागरिकले आफ्नो राष्ट्रियता, संस्कृति, इतिहास र निर्णयप्रति राख्ने आत्म सम्मान र आत्म विश्वास हो।
वानखडेमा त्यो रात नेपाली खेलाडीहरू हारेर पनि विजेता बने। उनीहरूले देशको आत्मसम्मान जिते।
देश कता जाँदैछ भन्ने मूल प्रश्न भने किनारामा धकेलिएको छ। निर्वाचन प्रक्रियामाथि प्रश्न उठे पनि राज्य सञ्चालनको दिशामाथि खुला बहस सीमित छ।
कर्णालीको त्यो कहालीलाग्दो भूगोल र यहाँका बिपन्न तर निर्दोश नागरिकहरुको तस्बिर झल्झली नाचिरहेको छ ।
मास्टरशेफ इन्डियामा देखिएको एक नेपाली सेफको प्रेरणादायी यात्राले सीमा र कूटनीतिभन्दा पर गहिरो रूपमा जरा गाडेका जनस्तरका सम्बन्ध, साझा संस्कृति र दैनिक जीवनको सहानुभूतिले भारत-नेपाल सम्बन्धलाई कसरी परिभाषित र सुदृढ गर्दै आएको छ भन्ने कुरा उजागर गर्छ।
यतिबेला अरू सबै विषय छोडेर अहिले चर्चा गर्न खोजिएको विषय चाहिँ चुनावको तयारी र सुशासनको प्रत्याभूतिको सवालमा भएकोले त्यसमा सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको भूमिकालाई लिएर हो।
उद्योग, कलकारखाना सुरक्षित नहुँदा उद्योगी व्यवसायीहरूको मनोबल खस्केको छ,लगानीमैत्री वातावरण बन्न सकेको छैन। राज्यले सुरक्षा दिन सक्दैन भन्ने मानिसक दबाब बढेको छ।
नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।
नेपाल अहिले जुन राजनीतिक संवेदनशीलता, अविश्वास, युवा असन्तोष र संक्रमणको मोडमा उभिएको छ, त्यही मोड धेरै देशहरूले पनि भोगेका थिए।
यो कार्य यति सजिलो थियो कि उनले आफूले के गरेका थिए भन्ने कुराको जस्तो केही आभास पनि महसुस गरेका देखिन्नन्।
युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।
भदौ २४ पछि फेरिएको अवस्थामा कांग्रेस र तिनका नेतालाई फेरि जीवनोपयोगी मह बनाउने मौरीको भूमिकामा खोजेका थिए । तर कांग्रेसको भूमिका उस्तै देखिएजस्तो लागे पनि मौरी र झिँगाको भूमिकामा फरक छ । कांग्रेस अहिले झिँगा बन्न पुगेको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूलाई आमनिर्वाचनका बेलामा कसरी मतदानमा सहभागी गराउन सकिन्छ भनेर छलफल जारी राखेको छ।