थालापति विजयको शपथ आइतबार बिहान १० बजे, मे १३ सम्म विश्वासको मत लिनुपर्ने

भारतको तमिलनाडुका गभर्नर राजेन्द्र आर्लेकरले टिभीके प्रमुख थालापति विजयलाई मुख्यमन्त्रीको रूपमा मनोनीत गरेका छन्।