राष्ट्रिय विद्यालय खेलकुद जेठ अन्तिम साता
काठमाडौं– प्रथम राष्ट्रिय विद्यालय खेलकुद जेठ २७ देखि ३० सम्म काठमाडौंमा हुने भएको छ। विद्यालय खेलकुद प्रतियोगितालाई जुनियर राष्ट्रिय च्याम्पियनसिपका रूपमा आयोजना गरिने आयोजकले जनाएको छ। विद्यालय खेलकुद विकास बोर्ड, हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्त

