६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

सांसद्लाई बोल्न सजिलो बनाउँदै संसद् सचिवालय: प्रतिनिधिसभामा ‘वेटिङ चेयर’को व्यवस्था

प्रतिनिधि सभामा सांसदहरुको लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ।

रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि ‘वेटिङ चेयर’को व्यवस्था गरिएको सभामुख डिपी अर्यालको सचिवालयले जनाएको छ।

यो व्यवस्था भदौदेखि लागू गरिएको जनाइएको छ। यस व्यवस्थाबाट प्रत्येक सदस्यले रोस्टममा पुगेर बोल्न लाग्ने समयमध्ये औसत ३० सेकेन्डदेखि १ मिनेटसम्म बचत हुने गरेको सचिवालयले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ १७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App