नफेरिएको अवस्था
मूलरूपमा देशमा माओवादी बढ्नु जनतामा सरकारप्रतिको नकारात्मक धारणा नै हो । यहाँ प्रस्तुत गरिएका यी दुई दृश्य जनतामा कसरी सरकारप्रति नकारात्मक सोचाइ आउँछ भन्ने कुराको उदाहरण दिन खोजिएको हो ।
मूलरूपमा देशमा माओवादी बढ्नु जनतामा सरकारप्रतिको नकारात्मक धारणा नै हो । यहाँ प्रस्तुत गरिएका यी दुई दृश्य जनतामा कसरी सरकारप्रति नकारात्मक सोचाइ आउँछ भन्ने कुराको उदाहरण दिन खोजिएको हो ।
जेरुसेलममा कसको सत्ता हुनेछ भन्ने विषयले आगामी बाटो कस्तो हुनेछ भन्ने कुरा निर्क्याेल हुनेछ।
विश्वमा राजा वा राष्ट्रपतिहरूले अपदस्थ भएपछि निर्वासनको बाटो रोजेका छन्। तर राजा ज्ञानेन्द्रले राजगद्दी छोडिदिएपछि विदेशिने कल्पना पनि नगरी स्वदेशमा नै बस्ने र स्वदेशका लागि केही गर्ने दृढता लिनुभयो।
दिगो विकासका लक्ष्य एक विश्वव्यापी सम्झौता हो जसले समाजमा विद्यमान सबै किसिमका गरिबीहरूको जरैदेखि उन्मूलन गर्नुका साथै मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायसंगत र सुरक्षित विश्व वातावरणको परिकल्पना गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसयता विवादमा परेका छन् । खासमा सरकारले गरेको सिफारिस कार्यान्वयन गरेर गुण्डानाइकेलाई जेल मुक्त गर्न उनको हस्ताक्षर प्रयोग भएपछि सबैको ध्यान केन्द्रित भएको हो ।
यतिबेला मुलुक दिन÷प्रतिदिन कुशासनको चंगुलमा फस्दै गइरहेको छ। कुनै पनि ठाउँमा आशलाग्दो अवस्था देखिएको छैन। फलस्वरूप महँगीले दिनदहाडै सर्वसाधारणको ढाड सेकिरहेको छ भने सेवा प्रवाह गर्नुपर्ने सरकारी निकायहरू निर्दयी भएर निस्केका छन्।
मानसिक रोगका लक्षण शरीरिक रोगका लक्षण भन्दा निकै फरक किसिमका हुन्छन्।
कुनै पनि देश कति विकसित छ भन्ने हेर्न त्यो देश आर्थिकरूपमा कत्तिको सामथ्र्यवान छ भन्ने कुराले महत्व राख्छ। आर्थिकरूपमा सामथ्र्यवान हुन देशको अर्थव्यवस्था बलियो हुनुपर्छ। अ
पुँजीवाद एकतन्त्रीय तानाशाही शासन प्रणाली र लोकतन्त्रमा विकास हुन्छ, विश्वमा पुँजीवाद र लोकतन्त्रको सफल कार्यान्वयन र प्रवर्धनवाट सबै प्रकारका असीमित समृद्धि हासिल गर्न सकिन्छ भन्ने कल्पना गरिएको छ।
संवैधानिक र राजनीतिक संकटलाई संरचनात्मक समाधान गर्न ढिलो गरेमा देश अरू संकटमा जान्छ। विकल्प एउटै छ, त्यो हो-एकात्मक प्रणालीमा जानु।
आममानिसले सोच्ने तरिका र बनाउने धारणामा कुनै न कुनै रूपमा सञ्चार माध्यमले प्रकाशन या प्रशारण गरेका सामग्री एवं सूचनाले भूमिका खेलेकै हुन्छ ।
राज्यको मियो मानिएको राजनीतिले दिन÷प्रतिदिन नयाँ फड्को मारिरहेको देख्दा कतै देश दुर्घटनामा पर्ने त होइन ? शंका उब्जिरहेछ ।
सज्जनता, परोपकारी भावना र सकारात्मक प्रभाव छाड्ने आयाम करुणाभाव हो। मानव कल्याण र निस्वार्थ भावरूपी महान् धर्म परोपकार नै हो।
दुर्भाग्य, विदेसिएकाहरूले पठाएको कमाइ नै हाम्रो अनुत्पादक, आडम्बरी र मुलुकमारा अर्थतन्त्रको जग बनेको छ।
पुष्पकमल दाहाल प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
हाल प्रचलनमा रहेको विद्युत् ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरेर गत भदौमा सरकारले प्रतिनिधि सभामा विद्युत् विधेयक, २०८० दर्ता गरेको छ ।
परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।
गगनकुमार थापा भनेको सधैँ चर्चामा आउन जान्ने ‘पपुलिस्ट’ पोको मात्र हो । ऊ कांग्रेसको बन्दागोभी मात्रै हो, जति पत्र खोले पनि ऊ पात नै रहिरहनेछ, गुदी भेटिँदैन ।
नेपालको संविधानले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी स्थानीय तहलाई दिएको छ।
अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको वनस्पतिको आनुवांशिक पदार्थमा हेरफेर गरी बोटबिरुवालाई प्रतिकूल अवस्थामा समेत प्रतिफल दिन सक्ने बनाउने हो।
देशको सुहाउँदो निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा áस आएको छ। निकासी व्यापारलाई अर्थतन्त्रमा ठूलो महत्वले हेरिनुपर्दछ। तर अद्यावधिक उचित नीति–नियमको अभावमा निकासी व्यापारमा विस्तार हुन सकेको छैन।
‘मानिसको लिङ्ग दुईथरी हुन्छ– महिला र पुरुष’ भनेर पढाउँदै आए गुरुबा/गुरुआमाले विद्यालयदेखि नै । जबकि कौटिल्यको अर्थशास्त्रमा पुरुष–पुरुषबीच र महिला–महिलाबीचको सम्बन्धमा हुने सजाय उल्लेख छ ।
नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।
सारमा भन्ने हो भने देशमा सञ्चालित उच्च शिक्षा कार्यक्रम तथा शिक्षा नीतिप्रति नै हाम्रा युवाहरूको विश्वास गुमेको महसुस हुन्छ।